Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 9, 2014

छुसकमा धाँदिङ्ग समाज कोरियाको चिट्ठा कार्यक्रम सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता 
कोरियामा वातावरणिय सुधार अभियानको सहयोगार्थ  महान चाड  छुसकको अवसरमा धाँदिङ्ग समाज कोरिया द्वारा आयोजित भाग्यशाली उपहार योजना २०१४ को चिट्ठा  खोलिएको छ  l  

खोटाङ्ग सेवा समाजको साङ्गगितिक कार्यक्रममा  खोलिएको  उपहार योजनामा सान्त्वना पुरस्कार ३ जना लाई चिट्ठा नं ००१०९१,‌ ००३६७ र ००१९५४  ले  हाते घडि पाउन सफल हुनु भएको छ  भने तेस्रो पुरस्कार ००३५८नं ले सामसङ् ग्यालेक्सी, मोबाईल    प्राप्त   गर्नु भएको छ । त्यसै गरी दोस्रो पुरस्कार ०००३७० नं डिजिटल क्यामेरा  र ०००९६२ ले प्रथम  पुरस्कार ल्यापटप प्राप्त  गर्नु  भएको छ । धाँदिङ्ग समाज दक्षिण कोरियाले यस उपहार योजनामा सहयोग  गर्नु हुने सम्पुर्ण संघ सस्था, कुटनितिज्ञ, वरिष्ट व्यक्तित्व  एवं सम्पुर्ण धाँदिङ्ग लाई माया गर्नुहुने प्रति  हार्दिक कृतज्ञता  व्यक्त गरेका छन्  । संस्थाले चिट्ठामा उपहार पाप्त गर्ने भाग्यशालि व्यक्तित्वलाइ  पुरस्कारका लागि ०१०-२१८५-२५२७ वा ०१०-२९४८-३४३८ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरेका छन ।

No comments:

Post a Comment