Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 7, 2014

कोरियामा युथ फर चेन्जको प्रयास '' रुम पार्टनर'' सर्ट फिल्म सार्वजनिक (भिडियो )

रमेश खावाजु ,दक्षिण कोरिया 
दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको समुह युथ फर चेन्जले  महान चाड छुसकको अवसर पारेर शर्ट फिल्म ''रुम पार्टनर '' सार्वजनिक गरेका छन l 

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको अनि मन नमिल्ने रुम पार्टनर हुँदाको  समस्याको बारेमा प्रस्तुत शर्ट फिल्मका लेखक तथा निर्देशक  सज्जन कुमार सिंह हुन् l यस सर्ट फिल्ममा ,सज्जन कुमार सिंह ,अनुराग सापकोटा ,दिपक गौतम ,सुरेश बराल ,सागर सिंह ,भिम खड्का, बिरु कार्की ,दिलिप धिताल  ,एनपी गौतम लगायतका कलाकारहरुले अभिनय गरेका छन् l 
निर्देशक सज्जन कुमार  सिंहले यस सर्ट फिल्मको बारेमा  दक्षिण कोरियामा काम गरेर फुर्सदको समयको सदुपयोग तथा परिवर्तन को लागि  एउटा  प्रयास  गरेको नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l यस सर्ट फिल्मको मुख्य पात्रको रुपमा अभिनय गरेका लेखक तथा निर्देशक सिंहले आउदा दिनहरुमा पनि यस्तै दक्षिण कोरियामा रहेका नेपालीहरुको बिषय बस्तुलाइ समेटेर केहि कार्यक्रमहरु गर्ने योजनाहरु बनाइरहेको बताए l 




No comments:

Post a Comment