Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 9, 2014

कोरियामा नुवाकोट समाजको प्रथम अधिवेसन सम्पन्न

नमस्ते नेपाल कोरिया संवाददाता 
 नुवाकोट समाज दक्षिण कोरियाले महान चाड छुसकको अवसर पारेर छुसकको दोस्रो दिन सेप्टेम्बर ८ तारिख का दिन परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ l

  सो दिन  भेला ले  नुवाकोट समाजको  प्रथम अधिवेसन को निर्णय गरेर  रंजन
 कुँवर को अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन समेत गरेको थियो l
उक्त कार्यसमिति मा मनोनित हुनु भएका व्यक्तिहरुको नामावली यस प्रकार को रहेको छ   :
अध्यक्ष : श्री रंजन कुँवर
उपाध्यक्ष: श्री आकाश रिमाल
श्री संजय तामांग
श्री गोकर्ण रिजाल
सचिब : श्री युवराज के.सि
सह सचिब : श्री माधब फुयाल
कोसाध्यक्ष: श्री श्रीराम श्रेष्ठ
सदस्यहरु: १. संजय थापा
२. लक्ष्मण अधिकारी
३. नबिन श्रेष्ठल
४.सरिता तामांग
त्यसैगरी उक्त भेला ले राजाराम ढकाल , संगीत बर्शिंग थापा ,विवराज तामांग ,  सोम बहादुर तामाङ सर्वजित शाह लाई सल्लाहकार मा मनोनित गरिएको थियो साथै सस्था को आगामी गतिविधि योजना  ,सस्था लाई कसरि गतिसिल सम्बृदी, नुवाकोट जिल्लालाई कोरियाकै कसरि नमुना जिल्ला बनाउन सकिन्छ भन्ने बिषयमा बृहत गहन छलफल भएको थियो र साथसाथै सो कार्यसमिति ले कोरिया मा रहेका विभिन्न संघ सस्था संग हातेमालो गर्दै अगाडी बढ्ने निणर्य पनि   गरेको थियो l

No comments:

Post a Comment