Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 1, 2014

कोरियामा कबि प्रवीण राइको गीत रेकर्डिङ हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाल  साहित्यिक समाज कोरियाका अध्यक्ष प्रवीण राइको रचनाको पहिलो गीत "अङालोमा बाध मलाई..." बोलको गित दक्षिण कोरियामा रेकर्ड हुने भएको छ l 

 संगीतकार  गोपाल रसाइलीले गिटार, ड्रम्सेट, किबोर्ड, तबला, बासुरी र पियानो प्रयोग गरि एरेन्ज गरिएको उक्त  लोक-आधुनिक   गीतको संगीत एरेन्ज काठमाण्डौको  ड्रीम्स स्टुडियो गरिएको थियो भने अब  रेकर्डिङ  कोरियामा गर्न लागिएको हो। राजधानी सउलमा  आउदो सेप्टेम्बर १४ तारिकका दिन रेकर्डिङ गर्ने उक्त गित युवा बोल्ड गायक  अशोक थुलुङले गाउनुहुने भएको छ। कोरियामा रेकर्डिङ नेपालको तुलनामा महङ्गो भएतापनि गीतको गुणस्तरलाई प्रयोजन गर्ने उदेश्यले कोरियामै  रेकर्डिङ गर्न लागेको गायक अशोक थुलुङ्गले बताए l   गायक  थुलुङले पहिलोपटक "खोटाङ-हलेसी सांगीतिक सौगात भाग-३" अन्तर्गत येहि सेप्टेम्बर ८ तारिख दिन पहिलो लाइभ प्रस्तुतिमा गाउनुहुने गायकको भनाइ छ

  कबि प्रवीण राइले चर्चित संगीतकार गोपाल रसाइलीको एरेन्जमा  गायक  थुलुङ्ले दुई बर्ष निकै मेहनत तथा कम्पोज गरि यो लोकआधुनिक गितको   रेकर्डिङ को  तयारी गर्नु भएको नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l   कबि राइले सबै  उमेरकाहरुलाई समेटेर प्रेम भाब प्रस्तुत गर्न खोजिएको यो लोक आधुनिक गीत धेरै नेपालीहरुले मन पराउने बताए l

No comments:

Post a Comment