नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियामा कोरियामा नेपाली जनअधिकार मन्चले पुर्व अध्यक्ष दिपकलाइ सम्मान तथा बिदाई गरेका छन् l
अध्यक्ष सगार न्यौपाने अध्यक्षतामा बसेको सम्मान तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथि कोरियाका राजदुतपत्नी इन्द्र माया तामाङ रहेकी थिइन् lदक्षिण कोरियाको महान चाड छुसकको तेश्रो दिन सेप्टेम्बर ९ तारिकका दिन जोङगाकको दुर्गा रेस्टुरेन्टमा एक कार्यक्रम गरि दिपक पुनलाइ बिदाइ गरिएको छ l उक्त कार्यक्रम लालकाजी बस्नेतले संचालन गरेका थिए l कार्यक्रमको शुभकामना मन्तब्य मन्चका पदधिकारीहरु , सल्लाहकारहरुले गरेका थिए l उक्त कार्यक्रममा प्रमुख अतिथि कोरियाका नेपाली राजदुत पत्नी इन्द्र माया तामाङ,एनआरएनका अध्यक्ष बिनोद कुँवर , कार्यसमितिका पधाधिकारी तथा सल्लाहकारहरु उपस्थित रहेका संगठनका बरिष्ठ उपाध्यक्ष गणेश कालिकोटेले बताए

No comments:
Post a Comment