सुरज गुरुङ ,दक्षिण कोरिया
नेपाली कला संस्कृतिको सम्मान र संवर्धनको लागि नेपाली चलचित्रलाई माया“ गरौं भन्ने मुल उद्धेश्यका साथ जुन २२ तारिख आईतावारको दिन कोरियामा कास्की परिवारको आयोजनामा नेपाली चलचित्र “कबड्डी” सउल झोगेसा (गुम्बा)को को¨योन जा¨ हलमा प्रदर्शन हुने भएको छ l
गत बैसाख १२ गते देखी नेपालमा रिलिज भएको उक्त चलचित्र देश भर ४५ वटा हलमा प्रदर्शन भईरहेको बताउनु भएको छ । राम बाबु गुरुङको निर्देशन र लेखन रहेको यस चलचित्रमा दयाहा¨ राई, निश्चल बस्नेत र रिस्मा गुरुङको मुख्य अभिनयका साथै बुद्धि तामाङ, विजय बराल, शिशिर बाङदेल, अरुणा कार्की, राजन खतिवडा, कविता आले, पशुपति राई, पुष्कर गुरुङ आदिको अभिनय रहेको छ । रिलिज भएको साता दिनमै धरै सफलता कमाएको यस चलचित्रमा मुस्ताङको सेरोफेरोमा छायाकन गरिको र त्यहा“ सुन्दरता हरियालीले यो चलचिलमा अझ शशक्त स्वर्णिम अनुभुति दिएको छ ।
हिन्दी अंग्रेजी फिल्मलाई नै बढि प्रथामिकता दिएको अवस्थामा नेपाली चलचित्रलाई माया“ गर्नको लागि मात्र नभएर यस चलचित्रले दर्शकहरुलाई अवश्वपनि भरपुर मनोरञ्जन दिने छ । भन्दै यस चलचित्र हेर्नका लागि द. कोरियमा रहनुभएका सम्पूर्ण संघ–संस्था, व्यावसायी, विद्यार्थी, मजदुर, बुद्धिजिवी, लगायत सम्पूर्ण नेपाली समुदायलाई गरिमामय उपस्थितिको लागि आयोजक कास्की परिवार दक्षिढा कोरियाले विनम्र अनुरोध गरेको छ ।

No comments:
Post a Comment