निर्मल थपलिया ,किम्हे
यहि आउदो जुन १ तारिकको दिन आइतबार किम्हे मैग्रेंट्स हाउस मा निशुल्क स्वस्थ परिक्षण हुने भएको छ |
स्त्री रोग, हाडजोर्नी, बाह्य तथा भित्रि रोगहरुको पर्रिक्षण गरि अकुपंचुर प्रबिधि द्वारा उपचार गरिनुको साथै आवस्यक परेमा अस्पतालको व्यवस्था गरि उपचारमा सहयोग पुर्याउने भएको हुँदा उक्त दिन दिनको २ बजे स्वास्थ्य परिक्षण गराउन चाहने नेपाली तथा अन्य मुलुकका नागरिकले समेत ३० तारिक शुक्रबारको दिन देखि आइतबार १ बजे भित्रमा नाम लेखाउनको लागि किम्हे मैग्रेंट्स हाउसका संचालक यज्ञ राज सुबेदीको अनुरोध गर्नु भएको छ |
सोहिदिन कपाल काट्ने तथा कपालमा रंग लगाउन चाहने हरुले पनि सम्पर्क गर्न सक्ने छन | उक्त दिन बिशेष गरि अबैधानिक रुपमा रहेका कामदारहरु जसले स्वास्थ्य बिमा गरेका छैन उनीहरुको समस्याहरुको समाधान गरिने भएको छ | स्वस्व्थ्य सम्बन्धि समस्यामा परेका प्रबाशीहरुको चापलाई ध्यान दिदै यस किम्हे बुसान क्षेत्रका २० जना चिकित्सकहरुले किम्हे मैग्रेंट्स हाउस बाट सेवा प्रदान गर्ने भएका छन |
यस क्षेत्रमा भएका नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा समाजसेवीहरुलाई उक्त दिन भाषा उल्था गर्ने तथा अन्य स्वयम् सेवकको काम गरि सहयोग पुर्याई दिनुहुन पनि सुबेदीले अनुरोध गर्नु भएको छ |
सम्पर्क - 055 334 7940

No comments:
Post a Comment