नमस्ते नेपाल कोरिया संवाददाता,
कोरियन एक्सचेन्ज बैंकले बुसान,छाङवन,गजेदो कार्यरत नेपाली कामदारहरुलाई सेवा दिन आउँदो आइतबार ( अप्रील ६ मा ) किम्हे शाखा कार्यालय खोल्ने भएको छ | बैंकका रिटेल मेनेजर सुरेश सुब्बाका अनुसार उक्त दिन नेपाल पैसा पठाउन सकिने,ईजी-वान खाता र नबिल बैंकको खोल्न सकिने व्यवस्था गरिएको छ |यस क्षेत्रका कामदारहरुको हितलाई ध्यानमा राख्दै सो सेवा दिन लागिएको हो |
बैंकले दिएको सुविधा लिन भिसा भएका नेपालीले म्याद भएको रहदानी र एलियन कार्ड र भिसा नभएका नेपालीले म्याद भएको राहदानी र नागरिकता वा सवारी चालक अनुमति पत्र लिएर उपस्थित हुन् बैंकले सूचना जारी गरेको छ |ई-बैंकिंङको सुबिधा समेत भएको यस बैंकमा १२ हजार ९ सय नेपालीले खाता खोलेका छन् भने मासिक १ हजारले नेपाल रेमिटेन्स ठाउने गरेका छन् |
बिस्तृत जानकारीका लागि :- सुरेश सुब्बा
फोन :- 01093399605

No comments:
Post a Comment