नमस्ते नेपाल कोरिया संवाददाता -
दक्षिण कोरियामा आउदो अप्रिल ६ तारिख आइतबारका दिन काठमाण्डौं–हेटौडा सुरुङमार्गको संस्थापक शेयर वितरण सम्बन्धि सेमिनार हुने भएको छ l
आगामी अप्रिल ६ तारिकमा दक्षिण कोरियाको सउल तथा आन्सान शहरमा संस्थापक शेयर वितरण सम्बन्धि सेमिनार हुने लिंक एसिया कं.लिका प्रबन्ध निर्देशक आरपि देवकोटाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l लिंक एसियाका प्रवन्ध निर्देशक देवकोटाले दिनुभएको जानकारी अनुसार आन्सानको काठमाण्डौं रेष्टुरेन्टमा बिहान १० बजे देखि कार्यक्रम शुरु हुनेछ । सेमिनारपश्चात् लगानी गर्न चाहाने व्यक्तिहरुले संस्थापक शेयरधनी फारम पनि भर्न सक्नुहुनेछ l काठमाण्डौं–हेटौडा सुरुङमार्गको संस्थापक शेयर लगानी आवेदन गर्दा कम्तिमा रु.१ लाख बराबरको १ हजार कित्ता (१ कित्ता बराबर रु.१००) वा बढीमा आफ्नो इच्छा अनुसार दरखास्त दिन सकिनेछ l
त्यसैगरी राजधानी सउलमा नेपाली कथानाक चलचित्र “छ एकान छ” प्रदर्शन अघि सोही हलमा सेमिनारको आयोजना हुनेछ । संस्थापक शेयरधनी फारम वितरण भने दिउसो १२.३० बजेबाट सुरु हुने भएकोले इच्छुक कोरियाबासि नेपालीहरु उपस्थित लगानीको अवसरको सदुपयोग गर्नुहुन लिंक एसिया कं.लिद्वारा अनुरोध गरिएको छ l
आवश्यक कागजातहरु
१. नागरिकताको फोटो कपि १ प्रति
२. पासपोर्टको फोटोकपि १ प्रति
३. पासपोर्ट साइजको फोटो १ प्रति
थप जानकारीका लागिः
लिंक एसिया कं. लि., सुवन स्टेशन
प्रवन्ध निर्देशक–आरपि देवकोटा
शेयर दरखास्त दिने अन्ति मितिः अप्रिल ३०, २०१४
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२(मोबाइल)
फोन नं.०३१–२४१–०९२०, ०७०–८८१८–१४१४

No comments:
Post a Comment