निर्मल थपलिया,किम्हे-
द.कोरियाको दक्षिण्ी भेगमा रहेको प्रवासि श्रमिकहरु माझ लोकप्रिय मैग्रेंट्स भलिवल प्रतियोगिता यहि अप्रिल १३ तारिक हुने जानकारि किम्हे माईग्रन्ट हाउसको भगिनी संस्था किम्हे माईग्रन्ट खेलकुद कमिटिले जानकारि दिएको छ ।
नेपाल लगाएत यस क्षेत्रमा रहेका प्रवासि श्रमिकहरु प्रत्यक्ष संलग्नतामा हुने यस किसिमको प्रतियोगिता तेस्रो चरण सम्म सपलतापुर्ण संम्पन्न गरि मार्च १३ मा चौथो पटक हुन लागेको हो । यस किसिमको प्रतियाोगितावाट यस भेगमा रहेका प्रवासि श्रमिकहरुले आफ्नो क्षमता प्रदशन गर्ने मौका पाएकोमा आयोजक कमिटिलाई सहयोग गर्न र प्रतियोगिता आगामि वर्षहरुमा पनि निरन्तर होस् भन्ने चाहाना यस क्षेत्रमा रहनु भएका प्रवासि श्रमिकहरुको रहेको छ । चौथो माईग्रन्ट भलिवल प्रतियोगितामा सहित एशियाली नर्यावर्षको कार्यक्रममा यस क्षेत्रमा रहनु भएको सांगित क्षेत्रका प्रवासि नेपालीहरुवाट सांकृतीक कार्यक्रम सहित बुद्घ नेपाल ब्याड सुचारु गर्न कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । किम्हे माईग्रन्ट खेलकुद कमिटिका अनुसार कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।
टिम दर्ता ः २०१४ अप्रिल १० तारिक भित्र दर्ता भैई सक्नु पर्ने
कार्यक्रम स्थान ः एन जि खोङग्वान
प्रतियोतिा मिति ः २०१४ अप्रिल १३ समय ः विहान ८ बजे वाट
सम्र्पक ः किम्हे माईग्रन्ट हाउस ः ०५५३३४७९४०
दिपक राज रेग्मी ः ०१०७७०७९३६१
के.वि.पुन ः ०१०२७४३२४२६
लक्षमण दाहाल ः ०१०९६६८२००५
शुशिल गौचन ः ०१०६४७१२१०
ब्रो गुरुङ ः ०१०६५२५१८९९
अनिस गुरुङ ः ०१०६७१२६१३९

No comments:
Post a Comment