नमस्ते नेपाल कोरिया -
दक्षिण कोरियामा बिहान ३६ बर्षपछि कोरियामा ५.१ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
मंगलबार कोरिया भूगर्भ विभाग डेजोङका अनुसार पश्चिम टिन क्षेत्रमा भूकम्प गएको जनाएको छ । बिहान ४.४८ बजे सय किमि पश्चिम ग्योङल्बी केन्द्धबिन्दु रहेको बताइएको छ ।
ग्योङल्बी केन्द्धबिन्दु भएर आएको उक्त भूकम्पको महशुस सउल,इन्छन र ख्याङगीमा समेत गएको कोरिया टाइम्सले जनाएको छ । मानवीय क्षती भने नभएको समाचारमा उल्लेख छ ।यसअघि १९७८ मा ५.२ रेक्टर स्केलको भूकम्प कोरियामा गएको थियो ।

No comments:
Post a Comment