रमेश खावाजु ,दक्षिण कोरिया -
दक्षिण कोरियाको किम्फोमा ६ अप्रिल आइतबारका दिन क्रियटिभ एमबिसन नेपाल ( CAN ) ले एमआरपी राहदानीको फर्म संकलन गरेको छ l
कोरियाको किम्फो माइग्रेन्ट सेन्टरमा नेपालीहरुलाइ सहज बनाउन गरेको एमआरपी राहदानीको फर्म संकलनमा करिब १०० जना नेपालीहरुले फर्म भरेको थिए l किम्फो तथा इन्छन एरियाका नेपालीहरुलाइ लक्षित गरेर एमआरपी फर्म संकलन गरिएतापनि धेरै टाढा टाढाबाट पनि नेपालीहरु फर्म भर्न आएका छन l
यो संकलन गरेको सबै फर्महरु नेपाली राजदुताबासमा बुझाउने तथा पछि किम्फोमा नेपाली राजदुताबासको घुम्ती सेवा टोलि आउदा त्यहीं फर्मको आधारमा एमआरपी बनाइने CAN का सल्लाहकार तथा किम्फो प्रहरी अपराध नियन्त्रण विदेशी विभागका उप संयोजक उमेश बस्नेतले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l CAN का सल्लाहकार बस्नेतले घुम्ती टोलि आउदा भिड भाड हुने र समय बेसी लाग्ने कारणले गर्दा अहिले नै फर्महरु भरे सहज छिटो छरितो र शुद्धता पाउन सकिने बताए l
त्यसै गरि क्रियटिभ एमबिसन नेपाल ( CAN ) का उपध्यक्ष गजेन भट्टले नेपाली साथीहरुलाइ सहज बनाउन फर्म संकलन कार्य आउदो हप्ता अप्रिल १३ तारिक आइतबार पनि गर्ने बताए l उहाले सो दिन बिहान ११ बजे देखि साझ ५ बजे सम्म फर्म संकलन गर्ने तथा इच्छुक नेपाली साथीहरुलाइ उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
बिस्तृत जानकारीको लागि
Creative Ambition Nepal ( CAN ) सल्लाहकार उमेश बस्नेत 01057734848
Creative Ambition Nepal ( CAN ) का अध्यक्ष - रोहित गुरुङ 01064687190
Creative Ambition Nepal ( CAN ) का उपाअध्यक्ष - गजेन भट्ट 01046362042
Creative Ambition Nepal ( CAN ) का सचिब दिपक गौतम 01021791102
Love In Nepal का अध्यक्ष कैलाश कार्की ०१०७४१०५८३०
MRP को लागि आबश्यक कागजात
* 35mm /45mm size को passport size को फोटो ३ प्रति
* हस्तलिखित passport को photocopy १ प्रति
* नागरिकता को photocopy १ प्रति
* लाग्ने सुल्क- korean won 1,87,500

No comments:
Post a Comment