Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 3, 2014

भक्तपुर समाज कोरियाद्वारा तिम्ल्याहाको सहयोगको नामावली प्रकाशित l

कृष्ण मुस्यान ,दक्षिण कोरिया -
 भक्तपुर समाज दक्षिण कोरियाद्वारा नेपालमा निकै आर्थिक अभाबमा रहेका  तिम्ल्याहा शिशुहरुको उपचार लागि कोरियाबाट संकलित सहयोगदाताहरुको नामावली प्रकाशित गरिएको छ l

 दक्षिण कोरियामा १ महिनाअघि  तिम्ल्याहा शिशुहरुको उपचार लागि भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश खावाजुको संयोजकत्वमा १४ लाख उनानब्य हजार कोरियन वन ( रु १ लाख अठ्तीस हजार )  संकलन गरिएको थियो l गत २० फेब्रुअरीमा तिम्ल्याहा शिशुहरुको परिवारलाइ सिद्धि स्मृति अस्पताल भक्तपुरमा  एक कार्यक्रम गरि  सुर्यमान मुस्यानद्वारा रकम हस्तान्तरण गरिएको थियो l भक्तपुर समाज कोरियाको यो पहिलो प्रयास रुपी परोपकारी कार्यलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुलाइ  संस्थाका सचिब संजन जोन्छेले धन्यबाद ब्यक्त गरे l उहाले अर्को महिनामा भक्तपुर समाज दक्षिणद्वारा नवबर्ष २०७१ को अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम तथा रमाइलो कार्यक्रम गर्ने पुन बताए l

१.बद्रि नारायण श्रेष्ठ (काभ्रे )    1 ,00 ,000 Won
२.नवराज शिवाकोटी (भक्तपुर )- 51 ,000
३. चन्द्र रत्न बज्राचार्य (भक्तपुर)-50 ,000
४.. डा. ओम सुवाल (भक्तपुर)- 30 ,000
५ . डा .हृदयस मल्ल (भक्तपुर)- 20 ,000
६ .डा . रोशनी उलक(भक्तपुर) - 20 ,000
७.रमेश खावाजु(भक्तपुर) - 25,000
८.दिनेश राज गिरी (भक्तपुर)- 25000
९ . महेश सिपाहीं(भक्तपुर) - 25 ,000
१०. मोहन सैंजु (भक्तपुर)- 21,000  
११. कृष्ण मुस्यान (भक्तपुर)- 20,000
१२ .संजन जोंछें (भक्तपुर)- 20 ,000
१३ .राजमान प्रजापति (भक्तपुर)- 20,000
१४ .राजेन्द्र कबु (भक्तपुर)- 20 ,000
१५.किरण सैंजु(भक्तपुर) - 20 000
१६ रमेश गिरी (भक्तपुर)- 20000
१७ .हरि लामिछाने (भक्तपुर)- 20 000
१८ .पुष्कर श्रेष्ठद्वारा संकलित  (मासन  परिवार) : 1,00 ,000
१९ . राजु अवाल (भक्तपुर)20,000
२० .पबिन भुजु (भक्तपुर)20,000
२१ सजनी शाखाकर्मी (भक्तपुर)20,000
२२ . हस्त भड़ेल (भक्तपुर)20000
२३ . बिनोद बासु (भक्तपुर)20000
२४ .अमिन शाक्य (भक्तपुर)10 ,000
२५ .राज भाइ प्रजापति (भक्तपुर)10 ,000
२६ .पशुपति गुरुङ ( पोखरा ) 10000
२७ . अरुण श्रेष्ठ (सिन्धुपाल्चोक ) -10,000
२८ .मणि कुमार दाहाल lअशोक कार्की 10 000
२९ .रामचन्द्र मगजु (भक्तपुर)- 10 ,000 won
३० ..अशोक राउट(भक्तपुर) - 10 ,000 won
३१ . भुवन बस्नेत (भक्तपुर)- 10 ,000 won
३२ . बिक्रम श्रेष्ठ -( उदयपुर ) -20 ,000
३३. Saphy .S ( Ramechhap ) 21 ,000
३४.कृष दुतराज (ललितपुर ) 15 ,000
३५ .सुरेन्द्र श्रेष्ठ (भक्तपुर)- 20 ,000
३६.राजु देवकोटा (रसुवा ) - 10 ,000
३७ .दिनेश लोहला(भक्तपुर) 30,000
३८.सन्ध्या बुद्धाचार्य (काभ्रे ) 10 ,000
३९. सागर तामाङ ( काभ्रे ) 20 ,000
४०.बिदुर बराल (पोखरा ) 10 ,000
४१.राजु श्रेष्ठ (काभ्रे ) 10 ,000
४२.हिरा योञ्जन ( सिन्धुपाल्चोक ) - 10000 Won
४३.दिपेन्द्र बलामी (काठमान्डौ ). 30000
४४.नरहरी खनाल (कास्की )-10000
४५ .हरि कृष्ण दाहाल (भक्तपुर)20 ,000
४६. सन्तोष भट्टराई ( ओखलढुंगा ) 10 ,000
४७. डेनी शाक्य (सिन्धुपाल्चोक ) 10 ,000
४८. सनम तामाङ (मोरङ ) 10 ,000
४९.कृष्ण रेग्मी (पर्वत ) 20 ,000
५०.प्रमेश कासुला (भक्तपुर)10 ,000
५१.राजाराम सैंजु (काभ्रे )- 10 ,000
५२ .अमोध राउट (भक्तपुर)10 ,000
५३ टेनिस बराल ( पोखरा ) 10 ,000
५४ .कुमार श्रेष्ठ (भक्तपुर)10 ,000
५५.दिनेश कायस्थ ( काठमान्डौ ) : 15 ,000
५६.सुभाष लामा ( नुवाकोट ) 10 ,000
५७.शक्ति चालिसे (भक्तपुर)20 ,000
५८. सबिन अवाल (भक्तपुर)15 ,000
५९.प्रविन प्रजापति (भक्तपुर)30 ,000
६०. चन्द्रमान् बाराही( ललितपुर ) - 25,000
६१. लक्ष्मी श्रेष्ठ ( आन्सान ) - 10 ,000
६२. सराह दुवाल (भक्तपुर)-10 ,000
६३. नारायण देउजा -10 ,000
६४. राज संसार श्रेष्ठ( स्याङजा ) - 20 ,000
६५.सुरेश प्रजापति (भक्तपुर)- 20 ,000
६६.बल राम राना (भक्तपुर)40 ,000
६७.किरण श्रेष्ठ ( दाङ) - 20 ,000
६८.तेज नाथ गौतम (बारा )- 10,000
६९ .बिज्ञान सुवाल (भक्तपुर)- 10,000
७० .विक्रम कर्माचार्य (भक्तपुर)- 10 ,000
७१)ओम प्रसाद प्रजापति (भक्तपुर)10 ,000
७२)जगतमान प्रजापति (भक्तपुर)10,000
७३.रेमन कुटु (भक्तपुर)          10 ,000
७४)दिल कृष्ण बासिमा भक्तपुर)21 ,000
७५ )विकेश भासिमा (भक्तपुर) - 10 ,000
 ७६ )  लक्ष्मण राउत (भक्तपुर)- 20 ,000
७७ ) उज्ज्वल कमाचार्य (भक्तपुर)- 10 ,000
\
 जम्मा :14 ,89 ,000 कोरियन वन 

 नोट : 
कृपया कुनै साथीहरुको नाम छुट्न गएमा मोहन सैंजु मोबाइल नं : 010 5925 3085 मा सम्पर्क गर्नुहोस l 

No comments:

Post a Comment