विष्णु न्यपाने सउल कोरिया ।
नेपाली नयाँ वर्षको २०७१ अबसरमा दक्षिण कोरियामा अप्रिल १३ तारीक आईतबारका दिन नेपाली सम्पर्क समितिले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
सउल स्थित नेपाल हाउसमा गरिने उक्त कार्यक्रममा कोरियामा नेपालीहरूले पाईरहेका समस्या र अरू विविध बिषयमा गहन छलफल गर्ने समितिका सचिब चेत बहादुर बस्नेतले जानकारी दिनु भयो ।उहाले उक्त कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण नेपाली संघ सस्थाहरूबाट अध्यक्ष र सचिब अनिबार्य रूपमा उपस्थित भईदिनु हुन अनुरोध गर्नु भएको छ ।
अप्रिल १३ तारिकमा कार्यक्रममा कुनै पनि समस्यालाई सरल तरिकाबाट समाधान गर्न र सबै एकजुट भएर अघाडि बढ्नको लागी प्रत्येक सस्थाका अध्यक्ष र सचिब रहने गरी एन.सि.सि. परिषद गठन गर्ने भएको छ । यस्तै सो कार्यक्रममा सस्था दर्ता गर्ने काम पनि गरिने भएको हुदा, आफ्नो सस्थाको कार्य समितिको नामावली र सस्थाको बिधान ल्याएर आफ्नो सस्था एन.सि.सि मा दर्ता गरी सहयोग गरिदिनु हुन समितिका अध्यक्ष लोचन राईले सबैसंग अनुरोध गर्नु भएको छ ।साथै अध्यक्ष राईले कोरियामा रहनुहुने सम्पुर्ण नेपालीहरू र संसार भरी छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरूमा नयाँ वर्ष २०७१ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् l

No comments:
Post a Comment