नमस्ते नेपाल कोरिया सम्वाददाता -
उत्तर कोरियामा अध्यनरत देशभरका कलेजका छात्रहरुले आफ्नो नेता किन जंग उनको जस्तो कपाल काट्नुपर्ने भएको छ । उत्तर कोरियाको राजधानी प्योङयाङमा २ हफ्ता अघि नै कपाल काट्ने तरिकाहरु ल्याई सकिएको छ ।
आफ्नो प्यारो नेता किम जंग उनको कपाल निकै अनुपम किसिमको भएको उत्तर कोरियाको एक स्रोतले मंगलबार रेडियो एसियालाइ जानकारी दिएको कोरियन संचार माध्यम दि कोरिया टाइम्सले जनाएको छ l हरेक मानिसहरुको आ आफ्नै किसिम अनुसारको आकार भएकोले कपालको स्टाइलले सबैलाई नसुहाउने समेत बताइएको छ
-
अहिले चीनमा बस्दै आएका एक उत्तर कोरियाले किम जंग उनको कपालको स्टाइललाइ सन् २००० को मध्ये सम्ममा चिनिया तस्करको कपालले चिने गरेको र खासै चर्चित नभएको बताउछन् । तर किम जंगको जस्ती कपाल काटिने भएको यस नियम कतिको लागु भएको छ भन्ने कुराको भने जानकारी आउन सकेको छैन । किन भने हालसालै उत्तर कोरिया पुगेका कतिपय बिदेशीहरुले अहिले पनि त्यस्तै कपाल भएका मानिसहरु देखेका छैनन् ।
उत्तर कोरियामा अध्यनरत देशभरका कलेजका छात्रहरुले आफ्नो नेता किन जंग उनको जस्तो कपाल काट्नुपर्ने भएको छ । उत्तर कोरियाको राजधानी प्योङयाङमा २ हफ्ता अघि नै कपाल काट्ने तरिकाहरु ल्याई सकिएको छ ।आफ्नो प्यारो नेता किम जंग उनको कपाल निकै अनुपम किसिमको भएको उत्तर कोरियाको एक स्रोतले मंगलबार रेडियो एसियालाइ जानकारी दिएको कोरियन संचार माध्यम दि कोरिया टाइम्सले जनाएको छ l हरेक मानिसहरुको आ आफ्नै किसिम अनुसारको आकार भएकोले कपालको स्टाइलले सबैलाई नसुहाउने समेत बताइएको छ
-
अहिले चीनमा बस्दै आएका एक उत्तर कोरियाले किम जंग उनको कपालको स्टाइललाइ सन् २००० को मध्ये सम्ममा चिनिया तस्करको कपालले चिने गरेको र खासै चर्चित नभएको बताउछन् । तर किम जंगको जस्ती कपाल काटिने भएको यस नियम कतिको लागु भएको छ भन्ने कुराको भने जानकारी आउन सकेको छैन । किन भने हालसालै उत्तर कोरिया पुगेका कतिपय बिदेशीहरुले अहिले पनि त्यस्तै कपाल भएका मानिसहरु देखेका छैनन् ।
No comments:
Post a Comment