Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 30, 2014

दक्षिण कोरियामा नयाँ बर्ष २०७१ मा म्याग्दी समाजले कार्यक्रम गर्ने -

सुमित क्षेत्री ,दक्षिण कोरिया -
नेपाली नयाँ बर्ष २०७१ को अबसर पारेर म्याग्दी समाज दक्षिण कोरियाले भेटघाट तथा परिचय कार्यक्रम गर्ने भएको छ ।

अप्रिल १२ तरिखको दिन ओइदे स्थित नमस्ते रेस्टुरेन्टमा हुने उक्त कार्यक्रमको संचालन गरिने भएको छ । उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाइ उपस्थितिको लागि अनुरोध गरिएको समाजका अध्यक्ष मुक्ती केसिले अनलाइनलाइ कर्मी सुमित क्षेत्रीलाइ जानकारी दिनुभएको छ ।
वैदेशिक रोजगारी तथा बिबिध कारणबस जिल्ला छाडि कोरिया आएका म्याग्देलिबिच यो कार्यक्रमले थप परिचय तथा भाइचारा वृद्धि हुने बिश्वास व्यक्त गरिएको समाजका उपाध्यक्ष आलोक बनियाँले बताउनुभयो । सोहि कार्यक्रमको अबसर पारि म्याग्दी समाजलाइ बिगत लामो समय देखि योगदान दिदै आएका विशिष्ट ब्यक्तिहरुलाइ सम्मान गरिने समाजका सह सचिब कृष्ण खड्काले बताउनुभयो ।

No comments:

Post a Comment