Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster

Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 19, 2014

ईपीएसको सबै काम अब ग्वार्कोबाटै हुने

देवेन्द्र सम्बाहाम्फे -सउल, दक्षिण कोरिया |
ईपीएसमार्फत रोजगारी गर्न कोरिया आउने नेपाली कामदारहरुको सबै प्रकारको श्रम स्वीकृति अब ईपिएस शाखा ग्वार्कोबाट हुने भएको छ ।

बैदेशिक रोजगार विभागले ईपिएस शाखालाई पत्र लेख्दै यस सम्बन्धी अधिकार प्रत्यायोजन गरेको हो । यस अघि विदामा घर पुगेका ईपिएस कामदारहरुले श्रम स्वीकृति नविकरण गर्न वैदेशिक रोजगार विभाग जानुपर्ने थियो । नयाँ व्यवस्था अनुसार सबै कार्य ईपीएस शाखा ग्वार्कोबाट हुने भएको हो ।

यो व्यवस्था फागुन १ गते देखि लागु भएको छ । नियम अनुसार अवदेखि कोरियन भाषा उत्तिर्ण गरेका उम्मेदवार प्रतिबद्ध कामदार , सीबीटी उत्तिर्ण लगायत कोरियाबाट विदामा घर गएकाहरु सबैको श्रम ईजाजत जारी तथा बिमा नविकरण ईपिएस शाखाबाटै हुनेछ ।

त्यसैगरि ईपिएस शाखाले सूचना जारी गर्दै २०१२ नोभेम्बर अगावै ईपीएस अन्तर्गत कोरिया आएका कामदारहरुलाई बिदामा गएर कोरिया र्फकनुअघि श्रम तथा विमा स्वीकृति नविकरण गर्न सूचित गरेको छ ।

यसका लागि श्रम करारको बाँकी अवधि समेटने गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी वा प्राईम लाईफ इन्स्योरेन्सको बैदेशिक रोजगार बीमा गरेको प्रतिलिपि, एभरेष्ट बैंकमा बैदेशिक रोजगार कल्याणकारी कोषको खातामा एक हजार रुपैयाँ जम्मा गरेको सक्कलै बैंक भौचर, ईपिएसमार्फत कोरिया प्रस्थान गर्दाको भिसा स्टाम्पको फोटोकपि, एलियन र जिस्ट्रेशन कार्डको दुवै तर्फको व्यहोरा देखिने फोटोकपि र राहदानीमा लागेको अराइभल छापको फोटोकपि संलग्न गराउनु पर्ने जनाएको छ ।

यसै सन्दर्भमा ईपिएस शाखा प्रमुख डिल्ली बास्तोलाले कोरिया जान चाहने नेपाली युवाहरुको चापलाई ध्यानमा राख्दै ईपिएसमा भएका कठिनाईहरु सुधार गर्दै लगिने बताए । कान्तिपुरसँग फोनमा बोल्दै बास्तोलाले कोरियन भाष परीक्षा आवेदन अनलाइन दर्ता गर्ने बारे श्रम मन्त्रालयको सहसचिवको संयोजकत्वमा गठन गरिएको टोलीले अध्ययन गरी रहेको पनि जनाए ।

- See more at: http://www.ekantipur.com/np/2070/11/6/full-news/384392/#sthash.95UPI6Es.dpuf

यसै सन्दर्भमा ईपिएस शाखा प्रमुख डिल्ली बास्तोलाले कोरिया जान चाहने नेपाली युवाहरुको चापलाई ध्यानमा राख्दै ईपिएसमा भएका कठिनाईहरु सुधार गर्दै लगिने बताए । फोनमा कुरा गर्दै बास्तोलाले कोरियन भाष परीक्षा आवेदन अनलाइन दर्ता गर्ने बारे श्रम मन्त्रालयको सहसचिवको संयोजकत्वमा गठन गरिएको टोलीले अध्ययन गरी रहेको पनि जनाए ।

No comments:

Post a Comment