- १९ जनवरी २०१६ ,दक्षिण कोरिया
- गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा बिसेष अधिबेशन गर्ने भएको छ l समितिको बिधान अनुसार एक कार्यसमितिको कार्यकाल २ वर्षको हुने भएता पनि यो पटक समितिका अधिकांस पदाधिकारीहरुको भिषा सकिएर नेपाल फर्किन लग्नु भएकोले बाध्यताबस आउदो सलनालमा बिसेष अधिबेशन गर्नु परेको समितिका सचिब उपेन्द्र अर्यालले जानकारी गराएका छन् l
- त्यसको लागि यहि आउदो सलनालको पहिलो दीन अथवा फेब्रुरी ७ तारिखको लागि अधिबेशनको मिति तय भैसकेको पनि सचिप अर्याल ले जानकारी गराए l त्यस्तै उक्त दीन यस समितिका सम्पूर्ण पदाधिकारीहरु ,सल्लाहकार ,खेल संयोजक उप संयोजक खेलाडीहरु साथै कोरियामा रहनुभएका सम्पूर्ण गुल्मेली दाजुभाई तथा दिदिबहिनि हरुलाई निम्न स्थान र समयमा उपस्थित भैदिनुहुन पनि समितिले अनुरोध गरेको छ l स्मरण रहोस गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले २०१४को चुसकमा पाँचौ अधिबेशन गरेको थियो भने छैठौ अधिबेशन २०१६ को चुसकमा गर्नुपर्ने भएतापनि आउदो चुसक सम्म समिति पदाधिकारी बिहिन जस्तै बन्ने भएकोले बिसेष अधिबेशन गर्न लागिएको समेत जानकारी गराइएको छ l मिति : २०१६ -२-०७ (सलनालको पहिलो दीन ) स्थान : नमस्ते रेस्टुरेन्ट दोंग्देमुन समय : साझा ठिक ८ बजे
Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Tuesday, January 19, 2016
गुल्मी सम्पर्क समितिको छैठौं अधिबेशन सलनालमा
Labels:
korea
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment