Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 3, 2015

डोल्मा शेर्पाको सहयोगार्थ Hostel Returns अक्टोबर ११ मा प्रदर्शन हुदै



  • आङ दोर्जे शेर्पा (नमस्ते नेपाल कोरिया ),थेगु 

  • ०३ अक्टोबर ,२०१५ ,कोरिया
  • डोल्मा शेर्पाको सहयोगार्थ ईपीएस युथ नेपाल (EYN) को आयोजनामा बहुचर्चित नयाँ नेपाली फिल्म Hostel Returns यहि अक्टोबर ११ आइतबारको दिन कोरियाको तेस्रो ठूलो सहर थेगुमा प्रदर्सन हुँदै।
  • बिगत लामो समय देखि चरणबद्द रुपमा उपचारको क्रममा सुवन स्थित अस्पतालको सैयामा रहनुभयेकि दोलखा निबासी ३६ वार्षिय डोल्मा शेर्पाको आर्थिक अबस्था धेरै कम्जोर रहेको र उपचारको लागि अझै धेरै रकमको आवस्यकता पर्ने अबस्था देखियेकोले ईपीएस युथ नेपालले उहाँको सहयोगार्थ यो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमबाट भयेको सबै मुनाफा सस्थाले प्रत्यक्ष भेटेर बोन म्यारो क्यान्सरबाट पीडित डोल्मालाई हस्तान्तरण गर्ने भयेको छ। बोन म्यारो पीडित डोल्मा बिगत बर्ष दिन देखि चरणबद्द रूपमा उपचारको क्रममा हुनुहुन्छ।अबको चरणमा अप्रेसनपछि उहाँको बोन म्यारो ट्रान्स्प्लान्ट गर्ने रहेको छ।
    अक्टोबर ११ आइतबारको दिन थेगु स्थित पहिले रेशम फिलिली र कोहिनुर चलेको हल सबु मुन्ह्वा सेन्थमा दिनको १ बजेबाट प्रदर्सन हुन गइरहेको हुनाले सस्थाका सम्योजक आङ दोर्जे शेर्पाले समयमै उपस्थिति जनाईदियेर कार्यक्रम सफल पारिदिनको लागी सबै संघ सस्थाका पदाधिकारीहरु,आयोजक पछ,पत्रकार तथा दर्शकबिन हरुमा हार्दिक अनुरोध गरेको छ भने कार्यक्रम आयोजनाको लागि सहयोग गर्नुहुने सस्थाका सचिब सन्तोष घिमिरे,सस्थाका सदस्यहरु सन्तोष तामाङ तथा रिन्जी शेर्पा, सिन्धु समाजका अध्यक्ष एल बि श्रेष्ठ, NPRIK का अध्यक्ष ज्ञानेन्द्र गुरुङको साथै कार्यक्रमको लागि प्रबन्धक तारा रेस्टुरेन्टका चिरञ्जीवी पान्डे तथा बालाजी रेस्टुरेन्टका मानसिङ गुरुङ्प्रती आभार व्यक्त गरेको छ। कार्यक्रमको लागि एनआरएन ख्यङ्बुक(थेगु)नेपाल अन्नपूर्ण सेवा समाज र ओखलढुंगा सेवा समाज जस्ता सस्थाहरुको सहयोग रहेकोे छ।
    डोल्मा शेर्पाको सहयोगार्थ ईपीएस युथ नेपाल (EYN) को आयोजनामा बहुचर्चित नयाँ नेपाली फिल्म Hostel Returns यहि अक्टोबर ११ आइतबारको दिन कोरियाको तेस्रो ठूलो सहर थेगुमा प्रदर्सन हुँदै।
    बिगत लामो समय देखि चरणबद्द रुपमा उपचारको क्रममा सुवन स्थित अस्पतालको सैयामा रहनुभयेकि दोलखा निबासी डोल्मा शेर्पाको आर्थिक अबस्था धेरै कम्जोर रहेको र उपचारको लागि अझै धेरै रकमको आवस्यकता पर्ने अबस्था देखियेकोले ईपीएस युथ नेपालले उहाँको सहयोगार्थ यो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमबाट भयेको सबै मुनाफा सस्थाले प्रत्यक्ष भेटेर बोन म्यारो क्यान्सरबाट पीडित डोल्मालाई हस्तान्तरण गर्ने भयेको छ। बोन म्यारो क्यान्सर बाट पीडित डोल्मा बिगत बर्ष दिन देखि चरणबद्द रूपमा उपचारको क्रममा हुनुहुन्छ।अबको चरणमा अप्रेसनपछि उहाँको बोन म्यारो ट्रान्स्प्लान्ट गर्ने रहेको छ।येसको लागि धेरै रकमको आवश्यक पर्ने भयेकोले सहयोगकोवलागी डोल्माले सबै संघ सस्थासङ अनुरोध गरेको थियो।
    अक्टोबर ११ आइतबारको दिन थेगु स्थित पहिले रेशम फिलिली र कोहिनुर चलेको हल सबु मुन्ह्वा सेन्थमा दिनको १ बजेबाट प्रदर्सन हुन गइरहेको हुनाले सस्थाका सम्योजक आङ दोर्जे शेर्पाले समयमै उपस्थिति जनाईदियेर कार्यक्रम सफल पारिदिनको लागी सबै संघ सस्थाका पदाधिकारीहरु,आयोजक पछ,पत्रकार तथा दर्शकबिन हरुमा हार्दिक अनुरोध गरेको छ भने कार्यक्रम आयोजनाको लागि सहयोग गर्नुहुने सस्थाका सचिब सन्तोष घिमिरे,सस्थाका सदस्यहरु सन्तोष तामाङ तथा रिन्जी शेर्पा, सिन्धु समाजका अध्यक्ष एल बि श्रेष्ठ, NPRIK का अध्यक्ष ज्ञानेन्द्र गुरुङको साथै कार्यक्रमको लागि प्रबन्धक तारा रेस्टुरेन्टका चिरञ्जीवी पान्डे तथा बालाजी रेस्टुरेन्टका मानसिङ गुरुङ्प्रती आभार व्यक्त गरेको छ।
    कार्यक्रमको लागि एनआरएन ख्यङ्बुक(थेगु)नेपाल अन्नपूर्ण सेवा समाज र ओखलढुंगा सेवा समाज जस्ता सस्थाहरुको सहयोग रहेकोे छ भने सस्थाले अन्य सस्थाहरु सङपनि बिरामी डोल्माको सहयोगको लागि ध्यानाकर्षण गरेको छ।

No comments:

Post a Comment