Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 22, 2015

भक्तपुर समाज दक्षिण कोरियाले छुसकमा भेटघाट कार्यक्रम गर्ने

रमेश खावाजु 
भक्तपुर समाज दक्षिण कोरियाले  आउदो २७  तारिक आइतबार  ११  बजे को दिन दोन्देमुनमा भेटघाट कार्यक्रम गर्ने भएको छ l

कोरियामा रहेका भक्तपुरका  साथिभाइ भेट्ने र आपसी भाइचारा को सम्बन्ध बदाउन विभिन्न कार्यक्रम गर्ने र भक्तपुर समाज लाई कसरी अगाडी लैजाने भन्ने बिषयमा महत्त्वपूर्ण छलफल सो भेटघाट कार्यक्रममा गर्ने भक्तपुर् समाज कोरिया अध्यक्ष रमेश गिरिले नमस्ते नेपाल कोरियालाइ बताए l अध्यक्ष गिरिले  कोरियामा रहनु भएका सम्पूर्ण भक्तपुरबासी दाजु भाइ दिदिबहिनीहरु र भक्तपुर समाजका सम्पूर्ण सल्लाहकारज्युहरु र सम्पुर्ण भक्तपुर जिल्लाका शुभचिन्तकहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ ।


बिस्तृत जानकारी -
कार्यक्रम  : भेटघाट तथा छलफल कार्यक्रम 
मिति  - २७ सेप्टेम्बर २०१५
समय  - दिउसो ११ बजे
स्थान -दोङदेमुन
सम्पर्क :
रमेश गिरि(रिवाज) 01048979127
सजनी साक्य 01059482319
राजमान प्रजापति 01021538306
राजु अवाल 01059245968
सिताराम पोखरेल 01049793309
लक्ष्मण  रावत 01059178572
मनिष पुरी 01046491640
रुपा बुदाथोकी 01071020596
सर्वोन कुमार साप्कोटा 01073159019 

No comments:

Post a Comment