Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 12, 2015

एनआरएन कोरियाको पाचौ अधिवेशन २० तारिख, निर्वाचन २९ तारिख हुने

नमस्ते नेपाल कोरिया सम्बादाता
१३  सेप्टेम्बर,२०१५
कोरिया

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको पाचौं अधिवेशन सेम्टेम्बर २० तारिख र नेतृत्व चयन प्रकृया २९ तारिख हुने भएको छ । हिजो  सोलमा बसेको छलफल पछि यस्तो निर्णय भएको हो । सेम्टेम्बर २० तारिख अधिवेशन को दिन नै उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नु पनि निर्णय भएको छ ।
अविधेशनको क्रममा आर्थिक प्रतिवेदन,सांगाठानिक प्रतिवेदन सहितका कार्य सकिने गरी तयारी गरिएको हो । चुसकको अन्तिम दिन २९ तारिख भने निर्वाचन प्रकृया अथवा नेतृत्व छनौटको कार्य गरिने जनाइएको छ ।
यस अघि सेम्टेम्बर १२ र १३ तारिख हुने भनिएको अधिवेशन स्थगित भएको थियो । रुद्र शर्माको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले पनि राजीनामा दिएकोले नया कमिटी गठन गरी नेतृत्व चयन गरिने भएको छ ।

No comments:

Post a Comment