Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

छुसकमा ओएनएफ कोरियाले कार्यकर्ता भेट्घाट र बिदाई कार्यक्रम आयोजना गर्ने ।

नमस्ते नेपाल कोरिया संवाददाता 
प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाले चुसोकको बिदाको दोस्रो दिन सेप्टेम्बर २७ तारिख स्वागत एबम कार्यकर्ता भेट्घाट र बिदाइ कार्यक्रम आयोजना गर्ने भएको छ । 

ओएनएफ कोरियाका उपाध्यक्ष एबम सङगठन बिभाग प्रमुख सुरेन्द्र आचार्यका अनुसार सौलको ६ नम्बर लाइनको आनाम स्टेशन ३ नम्बर गेट अगाडी रहेको ” इन्डिया प्यालेस रेष्टुरेण्टमा साझ ६ बजे हुने कार्यक्रममा लामो समय कोरिया बसेर नेपाल फर्कन लाग्नु भएका ओएनएफ कोरियाका सल्लाहकार कृश्ण राइलाइ सङगठनको तर्फबाट सम्मान तथा बिदाइ गरिने छ ।

आचार्यले भन्नी भयो नयाँ सङगठित सदस्यता लिएका सदस्यहरु , ओएनएफ केन्द्रमा मनोनित सदस्यहरु र सबै क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु , सल्लहकारहरु लगायत सबै ओएनएफ सुभेच्छुकहरुसङ्ग स्वागत एबम भेट्घाट गरिने छ । नेपालको सम्बिधान २०७२ , कोरियाको प्रबासी मजदुर समस्या , कोरिया भर ओएनएफको सङगठनको कामको समिक्षा जस्ता बिषयमा छल्फल गरिने छ ।

परदेशी लाइफलाइ प्राप्त जान्कारी अनुसार २०१६ को दोस्रो महिना भित्र ओएनएफको पाचौ अधिबेशन पनि हुन गैरहेको छ । चुसोक जस्ता लामा बिदाहरुमा ओएनएफले सधै कार्यकर्ता पङ्ती बिचमा कार्यक्रम गर्ने गरेको छ । यसपालिको भेट्घाट कार्यक्रममा अनिबार्य उपस्थित हुन आफ्ना कमिटी सम्बद्द सबैलाइ ओएनएफ ले अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान मिति र समय : इन्डिया प्यालेस रेश्टुरेन्ट लाइन न. ६ , गेट न. ३ सेप्टेम्बर २७ , साझ ६ बजे ।

सम्पर्क नम्बरहरु : 
गोबिन्द गाउँले 010 8689 9791 
सुरेन्द्र आचार्य 010 2798 6205 
दिपेन्द्र अधिकारी 010 4629 956
 सिवलाल पन्थी 010 8686 9723 
सालिक बस्याल 010 4499 9026

No comments:

Post a Comment