Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

नुवाकोट समाज दक्षिण कोरियाको अधिबेसन सेप्टेम्बर २७ हुने

नमस्ते नेपाल  कोरिया संवाददाता 
कोरियाको महान चाड छुसकको अवसर पारेर नुवाकोट समाज दक्षिण कोरियाले यहि सेप्टेम्बर २७ तारिखका दिन सउलस्थित शुभेच्छा रेस्टरेन्टमा प्रथम साधारण सभा तथा अधिबेसन गर्ने भएको छ । कोरियामा रहेका सम्पुर्ण नुवाकोटेलीहरू बिच आपसी सद्भाव, आपद-बिपदमा सहयोग तथा जन्मभुमीको लागी केहि रचनात्मक कार्य गर्ने उदेश्यले सन् २०१४मा गठन भएको हो ।

कोरियाको समाजमा सक्रिय भुमिका निभाउदै आएको यस संस्थाले आगामी दिनहरूमा अझ सक्रियरूपमा अघि बढने बिषयमा गहन छलफल तथा नयाँ साथिहरूलार्इ स्वागत गर्ने भएकाले कोरियामा रहनु भएका सम्पुर्ण मजदुर,ब्यबसायी,बिद्यार्थी,बुद्धिजीवी,खेलाडी,पत्रकार लगायत सम्पुर्ण महानुभावहरूमा उपस्थित भर्इ अधिबेसन सफल बनार्इदिनुहुन समाजले हार्दिक अनुरोध गरेको छ ।

जाने तरिका स्थान:-शुभेच्छा रेष्टुरेन्ट(लाईन नं १ र ४ को दोङदेमुन स्टेसन गेट नं ३ बाट सिधा अगाडी)

मिति:-सेप्टेम्बेर २७ आइतबार
समय:- बिहान ११ बजे
सम्पर्क 
रन्जन कुवर ०१० ६३८६ ७३३१
गोकर्ण रिजाल ०१० ६४४७ ९७५२
 माधव फुयाल ०१० २१७५ ०८४८
राजा राम ढकाल् ०१० २६९१ २९४२
श्री राम श्रेस्ठ ०१० ५९५४ ३९३३
युबा राज के सि ०१० ६४९२ ९८२९
 आकश रिमाल ०१० ६४४३ २०४१
 संगीत बर्सिङ थापा ०१० ६३४० १९७२
 सोम तामाङ ०१० २९९१ १९७४
सन्जय तामाङ ०१० ४९७९ ६२८९

No comments:

Post a Comment