Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 29, 2015

राजु क्षेत्री एनआरएन कोरियाको अध्यक्षमा बिजयी

नमस्ते  नेपाल कोरिया संवाददाता,२९ सेप्टेम्बर  
आज भएको एनआरएन कोरियाको निर्वाचनमा राजु क्षेत्री अध्यक्षमा बिजयी भएका छन् |

पहिलो पटक विधुतीय प्रणालीमा आधारित निर्बाचनमा राजू क्षेत्रीले ५ सय ५० मत ल्याएर बिजयी भएका हुन् | उनका  प्रतिद्वंदी रबिन तामाङले  ५ सय ३८ मत प्राप्त गरेका थिए | छुङु कुमिन ह्वेगान हलमा भएको एनआरएन्को निर्वाचनमा  १८ पदका लागी २३ उमेरद्वार र २३ सय ५० मतदाता संख्या रहेको थियो |२३७७ मतदाता रहेकोमा निर्वाचन प्रक्रियामा ११७५ मतदाताले सहभागी जनाएका छन् भने  १२०२  मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएन्न ।

आइसिसी सदस्य
बिनोद कुवंर -५३३ मत
केपी सिटौला ३९६ मत

अध्यक्ष -
राजु क्षेत्री ५५० मत

बरिष्ठ उपाध्यक्ष 
ओमनारायण जुग्जाली -५३३

उपाध्यक्ष -
लक्ष्मी गुरुङ -७०९
जुनु गुरुङ -४९९
बिपिन गुरुङ -४७०
महसचिब -
दिपक पुन ५८५

सचिब -
सोगेंद्र घले -५५२ मत
राजु थापा -३०३ मत

कोषाध्यक्ष -
नवाराज बोहोरा -४१९ मत
सह-कोषाध्यक्ष 
राजेन्द्र बस्याल

निर्बिरोध सदस्यहरु
मुक्तकुमारी गुरुङ
साजन शर्मा
किरण अधिकारी
दिपकबहादुर थापा मगर
बुद्धि गुरुङ
लोकबहादुर बानिया
दिनामणि पौडेल
तीर्थ घिमिरे

No comments:

Post a Comment