Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

भोजपुर परिवारले छुसकमा भेटघाट कार्यक्रम गर्ने

गणेश आले,सउल
   भोजपुर परिवार दक्षिण कोरियाले,कोरियाको महान चाड छुसकको अवसर पारेर भोजपुरेहरु विच भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

     छुसकको पहिलो दिन आगामी सेप्टेम्वर 26 तारिक शनिवार सउल दोंगदेमून स्थित DR International रेस्टुरेंटमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा भोजपुर जिल्लावाट भर्खरै दक्षिण कोरिया प्रवेश गर्नु भएका नव-आगन्तुक भोजपुरेहरुलाई  स्वागत गरिने कार्यक्रम पनि रहेको छ।सो कार्यक्रममा सदस्यता नवीकरण गरिने र नयां सदस्यता समेत वितरण गरिने भएकोले सदस्यता लीन वाकी हुनेले 1प्रति पासपोर्ट साइजको फोटो समेत लिएर आउन परिवारले सवैमा आग्रह गरेको छ।
   साथै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न बनाउनका लागी विभिन्न पेशा-व्यवशाय र अध्ययनमा सम्लग्न भोजपुरेहरुलाई अनिवार्य उपस्थितिको लागी आयोजकले आग्रह गरेको छ।कार्यक्रम साँझ 5 वजे बाट शुरू हुने जानकारी गराइएको छ।
थप जानकारीको लागी:-
गोविन्द मगर 010-3036-2636
राम कु.भट्टराई 010-4897-0246
गणेश आले मगर 010-5199-7757
दीपकजंग थापा 010-5953-2572

No comments:

Post a Comment