Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 26, 2015

कोरियामा एमटियुले छुसकमा शैक्षिक तथा अन्तरकृया कार्यक्रम गर्ने

रोशन राई ,सउल
प्रवासी मजदुर संङ्घ (एमटियु ) कोरिया र कोरियन मजदुर महासंङ्घ ( केसिटियु) ले यही छुसकको अवसर पारेर २८ तारिक सोमबार शैक्षिक तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।

प्रवासी मजदुर संङ्घ ( एमटियु) कोरियाले स्थापनाकाल देखी नै मजदुरहरुको पक्षमा , मजदुर अधिकारको लागी यहाँअको सरकारसँग निरन्तर समान्वय सँगैसंघर्षको कार्यक्रमहरु गर्दै आईरहेको छ ।
ईपिएसबाट कोरिया आएका साथै अन्य भिषामा आएका कार्यरत मजदुरहरुलाई लागु हुने मजदुर कानून , ईपिएसको नीति-नियम सम्ब्:न्धी कम्पनीमा परेको समस्या र त्यसको समाधानको उपाय , औधोगिक दुर्घटना , सेवा सुबिधा , कोरियन सरकारको परिवर्तन गर्न लागेको नयाँ मजदुर नीतिको बारेमा शिक्षा दिने र मजदुर संगठनमा प्रवासी मजदुरहरुको सहभागीता किन ? भन्ने बिषयमा छुसकको फुर्सदिलो समयलाई मध्य-नजर गरी शैक्षिक तथा अन्तरकृया कार्यक्रम एमटियुले गर्ने भएको हो ।
उक्त कार्यक्रममा उपस्थिती भएर मजदुर नीतिको ज्ञान लिईदिनुहुनको लागी कोरियाबासी सम्पूर्ण मजदुरहरुलाई एमटियु अध्यक्ष उदय राईले अनुरोध गरेका छ्न ।
स्थान : एमटियु हल , फुल्ग्वाङ यग , लाईन ३ गेट नं २
मिती : सेप्टेम्बर २८ तारिक सोमबार
समय : दिनको २ बजे
सम्पार्क : उद:य राई ०१०-५६७५२०११
रोशन राई ०१०-७४६०१४२२
बालकृष्ण बान्तावा ०१० -६४६३३४५२
दिनमणी पौडेल ०१०-५९३३१३२९
सर्दिप श्रेष्ठ ०१० -८५८६२२४३

No comments:

Post a Comment