Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 18, 2015

रेसुंगा रनिङ्कप भलिबल प्रतियोगिता भाग ५ को सम्पूर्ण तयारि पुरा


किशन गौतम  द.कोरिया 

१८ अगस्त २०१५

अगष्ट २३ तारिख आइतबार १६ टिम भिड्दै र  आपतकालीन राहतकोष संकलननार्थ भाग्यशाली उपहार चिट्ठा पनि खोलिने


गुल्मी सम्पर्क समिति द.कोरियाले यहि अगष्ट २३ तारिख आइतबारको दिन गर्न लागेको रेसुंगा रनिङ्कप भलिबल प्रतियोगिता भाग ५ को सम्पूर्ण तयारि पुरा भएको कुरा संस्थाका अध्यक्ष प्रेम ज्ञवाली जानकारी गराएका छन्   अगष्ट १६ तारिखको दीन सम्पूर्ण टीम दर्ता तथा टाइसिट सार्बजनिक गर्दै ज्ञवालीले उक्त कुरा बताएका हुन्  
१६ टिम बीचको बेजोड प्रतिस्पर्धा रहने उक्त खेलमा ,बिदेशी भूमिमा नेपाली खेलाडीहरुले आफ्नो शिप र कला प्रस्तुत गरि दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्नेछन   टिपिकल नेपाली खाना को साथमा आकर्षक खेल हेर्नको लागि उपस्थित भै खेलाडीहरुलाई थप हौसला प्रदान गरिदिनुहुन कोरियावासी सम्पूर्ण खेल प्रेमी नेपाली मित्रहरुलाई आयोजक समितिले हार्दिक अनुरोध गरेको छ  
साथै उक्त दिन आपतकालीन राहतकोष संकलननार्थ भाग्यशाली उपहार चिट्ठा पनि खोलिने हुदा, सम्पूर्ण संघसंस्थाहरुले दिउसो १ बजे सम्म आफुसंग रहेको चिट्ठा को सम्पूर्ण विवरण बुझाई सहयोग गरिदिहुन हार्दिक अपिल समेत गरेको छ  


बिस्तृत :-



स्थान : ट्रेन लाइन न.३ को गुफावाल (구파발) स्टेसन , २ न.गेट देखि करिब १० मिनेट पैदल (GUFAWAL KOOKMIN HALL )
मिति : २३ अगष्ट २०१५ आइतबार
समय : बिहान ९ बजे देखि



No comments:

Post a Comment