Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Saturday, July 4, 2015
गुल्मी समिति द्वारा २३ अगस्त मा रेसुंगा भलिबल रनिंङ्कप र चिट्ठा खोल्ने कार्यक्रम हुदै
किशन गौतम , द .कोरिया
४ जुलाई २०१५
कोरियामा आपतकालीन राहत कोष संकलनार्थ गुल्मि सम्पर्क समिति द. कोरिया द्रारा आयोजना गर्न लागिएको रेसुंगा भलिबल रनिङ्कप भाग ५ तथा भाग्यशाली चिट्ठा कार्यक्रम अगष्ट २३ मा हुनेभएको छ ।
उक्त कार्यक्रम लाई भब्यरुपले सफल पार्नको लागी कोरियामा क्रियाशील रहेका सम्पूर्ण संघ संस्थालाई पत्राचार गरिएको साथै गर्नेक्रम जारीरहेको कुरा यस संस्थाका सचिब उपेन्द्र अर्याल ले जानकारी गराउनु भएको छ ।
ट्रेन लाइन न. ६ को अनाम स्टेसन स्थित इंडिया प्यालेस रेस्टुरेन्टमा बसेको यस संस्थाको बैठक ले उक्त कुराको निर्णय गर्दै कोरियामा क्रियाशील सम्पूर्ण संघ संस्था तथा गुल्मी जिल्ला बाट विभिन्न शिलशिलामा कोरियामा रहनुभएका सम्पूर्ण कोरियावासी गुल्मेली मित्रहरुमा सहयोग ,सल्लाह र सुझाबको लागि पनि समितिले हार्दिक अपिल गरेको छ ।
अगष्ट पहिलो साता गर्मि बिदाको अवसर पारेर सम्पूर्ण कोरियाबासी गुल्मेलीहरुको बृहत भेला बोलाई बिबिध गतिविधी र बिषयहरुमा छलफल गर्नेकुरा पनि उक्त बैठकले निर्णय गरेको छ ।
Labels:
korea
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment