सज्जन कुमार सिंह -सउल कोरिया
बाग्लुङ सम्पर्क समिति दक्षिण ,काेरियाले गत हप्ता काेरियाकाे माेक्पाेमा निधन भएका बाग्लुङ नारायणस्थानका अर्जुन अखेलिकाे श्रद्दाजली सभा अाउदाे अाइतबार मार्च ८मा गर्ने भएकाे छ ।
दोङदेमुन्मा रहेकाे डि अाइ इन्टरप्राइजेज मार्ट काे हलमा दिनकाे ठिक 12 बजे श्रद्दाञ्जलि सभा अायाेजना गरिने समितिका अध्यक्ष याम श्रीसले जानकारि दिए । अखेलीकाे असामायिक निधनले स्तब्ध बनाएकाे याे घडिमा समितिले मृतक अात्माकाे चिर शान्तिकाे कामना गर्दै शाेक सन्तक्त परिवारमा धैर्यधारण गर्ने शत्तिकाे कामना गरेकाे छ। अाउदाे अाइतबार दाेन्दृमुनकाे डिअार ,इन्टरप्राइजेकाे हलमा श्रद्दाञ्जलि सभा गर्न लागिएकाेले उत्त श्रद्दाघ्जलि कार्यक्रममा सहभागि हुन अध्यक्ष श्रिसले सम्पुर्ण बागलुङ बासी र अन्य सबै शुभचिन्तक महानुभाव लाईअाग्रह गरेका छन् ।
मृतक अखेलि तीन महिना अघि मात्र काेरिया अाएका थिए ।पाेष्ट मार्टम र अन्य प्रक्रिया पूरा गरिएकाे र दुताबासकाे पहलमा उनकाे पार्थिव शरिर अर्काे हप्ता नेपाल पठाउने दुतावासले जनाएकाे छ । घटना बारे बुझ्न श्रम सहचारी अनिल गुरुङ र समाजसेवि तथा बागलुङ समितिका सल्लाहकार बिपिन गुरुङले साेमबार अर्जुन कार्यरत कम्पनि र हस्पिटलकाे भ्रमण गरेका थिए ।

No comments:
Post a Comment