पवन चामलिंङ राई (सउल)
गत मार्च १ गते आइतबारका दिन फेंन्थेक मैग्रेंट सेन्टरमा झापा मिलन समाजद्वारा आयोजित श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ l
करिब ५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम को प्रमुख अथिति एन आर एन का कोरिया अध्यक्ष बिनोद कुवर , बिशेष अथिति झापा मिलन समाजका संरक्षक के. पी. सिटौला , फेन्थेक मैग्रेंट सेन्टर का अध्यक्ष श्री बिजु बिक्रम थापा ,अथिति निवर्तमान अध्यक्ष श्री मिन प्र. उप्रेती लगायत अन्य अतिथिहरु सहभागी भएका थिए l श्रदान्जली कार्यक्रममा शोक प्रकट गर्दै प्रमुख अतिथि बिनोद कुँवरले आफ्नो भनाइ तथा संस्थाका संरक्षक के. पि. सिटौलाले घटनाका कारण तथा लाश नेपाल सम्म पुराऊदा सम्मको विवरणको मन्तब्य ब्यक्त गरेका थिए l
मन्तब्यको क्रममा मृतकका भिनाजु कमल प्याकुरेलबाट धन्यवाद तथा मृतु का कारणहरु , मिन प्र. उप्रेतीबाट श्रधांजलि मन्तब्य तथा केहि सहभागीहरुले आफ्ना भनाइ राखेका थिए l कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठले सभा बिसर्जन गर्दै सहभागीहरुलाई धन्यबाद ब्यक्त गरेका थिए l अन्तमा चियापान समारोह पनि गरेका थिए l
श्रदान्जली कार्यक्रममा स्वागत मन्तब्य संस्थाका बरिष्ठ उपाध्यक्ष राजु सन्तोषी थापाले तथा कार्यक्रम संचालन सचिब शुशिल कु. मैनाली ले गरेका थिए।

No comments:
Post a Comment