नमस्ते नेपाल कोरिया डट कम
प्रबासी नेपाली मन्च ( ओएनएफ ) दक्षिण कोरियाले नेपाल हाउस निर्माणको लागी १० लाख ५१ हजार कोरियन वन रकम सहयोग गर्ने घोषणा गरेको छ ।
ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउलेका अनुसार गत डिसेम्बर २१ तरिखको ओएनएफ कोरियाको केन्द्रिय बैठकको निर्णय अनुसार यस्तो घोषणा गरिएको हो । बैठकले नेपाल हाउसको सहयोगार्थ सालनालमा हुन लागेको साङगितिक महा मेलालाइ भब्य रुपमा सफल पार्न सक्दो सहयोग गर्न सबै क्षेत्रीय कमिटिहरुलाइ निर्देशन समेत गरिसकेको छ ।
ब्यबस्थित र दिर्घकालिन नेपाल हाउस निर्माण गर्ने उद्देस्य साथ दस करोड वन सन्कलन अभियानको नेपाल हाउस ब्यबस्थापन समितीमा समेत रहेको ओएनएफले आफ्नो भुमिकालाइ नेपाल हाउस निर्माणमा प्रभाबकारी ढंगले निर्बाह गर्ने जनाएको छ ।
ओएनएफका सचिब दिपेन्द्र अधिकारिका अनुसार नेपाल हाउस निर्मण जस्तो पबित्र कामको लागी बढी भन्दा बढी रकम सहयोग गर्नु हामी सबैको कर्तब्य भएकोले यस्तो निर्णय गरिएको हो ।
ओएन एफले चौथो अधिबेशन पछि कोरिया प्रबासको हरेक सामाजिक काममा आफ्नो गतिबिधी बढाउदै लगेको छ । अधिकारिले भन्नु भयो - मजदुरका समस्या देखी हरेक सामाजिक काममा सबै संघ सस्था सङ्ग हातेमालो गर्दै अगाडी बढ्ने निति ओएनएफले लिएको हुदा सङठनको भबिष्य उज्वल रहेको छ

No comments:
Post a Comment