गीत
केटी: हरमा हर ए कान्छा दोन माहनी फर
केटा: काम गर्न गारो भो फर्की आउछु घर
केटा:
हरी आफयो,मरी आफयो
साहु भन्छ नाजुंगे खेन्छनायो
तारोमा तारो साराम तारो
कोरियामा काम गर्न साच्चैं गारो
सेके र सिफाल कोरियनको गाली
काम गर भन्छ खेसोग पाल्ली
फुर्सद छैंन पिडामा रुन पनि एकैंछिन
इल,ई,साम भन्दैं बितिसकेछ बर्षाैं दिन
बोट छैंन अतक्खे दोन माहनी फर
आफनैं माटोमा पसिना बगाउने छ रहर
केटी: हरमा हर ए कान्छा दोन माहनी फर
केटा: काम गर्न गारो भो फर्की आउछु घर
ऐश्वर्य श्रेष्ठ ,सउल ,कोरिया
ऐश्वर्य श्रेष्ठ |
केटी: हरमा हर ए कान्छा दोन माहनी फर
केटा: काम गर्न गारो भो फर्की आउछु घर
केटा:
हरी आफयो,मरी आफयो
साहु भन्छ नाजुंगे खेन्छनायो
तारोमा तारो साराम तारो
कोरियामा काम गर्न साच्चैं गारो
सेके र सिफाल कोरियनको गाली
काम गर भन्छ खेसोग पाल्ली
फुर्सद छैंन पिडामा रुन पनि एकैंछिन
इल,ई,साम भन्दैं बितिसकेछ बर्षाैं दिन
बोट छैंन अतक्खे दोन माहनी फर
आफनैं माटोमा पसिना बगाउने छ रहर
केटी: हरमा हर ए कान्छा दोन माहनी फर
केटा: काम गर्न गारो भो फर्की आउछु घर
ऐश्वर्य श्रेष्ठ ,सउल ,कोरिया
No comments:
Post a Comment