नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको सौल-वेइजम्बु,इन्छन-खिम्पो,आन्सान,सुवन-फेन्थेक-छनान-छ्ङजु ,थेजन-थेगु र किम्हे-बुसान का क्षेत्रीय अधिबेसनहरु तपसिलमा उल्लेख गरियका मितिमा गर्न लागियको ब्यहोरा मन्चका प्रचार बिभाग प्रमुखले हाम्रा सम्बादातालाई जानकारी गराएका छन।
मन्चका प्रचार बिभागका प्रमुख चुडामणि अधिकारिका अनुसार आगामी 2014-११-१६ तारीक आन्सान सम्पर्क सदस्यहरु भिम बन्जारा फोन न01064687904 राजेन्द्र बस्याल फोन न01059591759र राम प्रसाद पाठक 01064970645तेसै गरि इन्छन-खिम्पोमा मिति २०१४-११-२३मा सम्पर्क सदस्य लाल काजी बस्नेत01039291216 ,राजन कार्की 01048652896,बिस्वास बिक्रम01031468511 ,छनान -सुवन-फेन्थेक-छङ्जुकोमिति 2014-11-30 सम्पर्क सदस्यहरु चन्द्र तमाङ01048892373 कृष्ण थिङ01068743490 सुशील न्यौपाने ०१०४३७२७५३५ गणेश कालिकोटे01088879775 साथै सौल- वेइजम्बु मिति 2014-11-30बलराम भण्डारी 01059585844,शिव छेत्री010558835 र मनि भुसाल
बाकी थेजन- थेगु-किमे-बुसानको लागि हाल मिति फिक्स गरिएको छैन।
यथास्थिति बादिहरु फेरि पन्चायत फर्काउने सैलिमा 7 प्रदेशमा गै सङ्घियताको मर्ममा कुठाराघात गर्न गैराखेको हुदा हामिले बिदेशी भुमी दक्षिण कोरिया बाट भय पनि संघठित भै यतिहासिक पहिचानको आधारमा प्रदेशका नामाकरन गर्न दबाब दिनु आजको आवस्यकता महसुस गरि दक्षिण कोरियामा रहेका तमाम पहिचान बादिहरुलाइ हतेमालो गर्दै आआफ्नो क्षेत्रमा माथी उल्लेख गरियका सथिहरु लाइ सम्पर्क गरिदुनुहुन हार्दिक अनुरोध गरियको छ।
थप जानकारिको लागि मन्चका अध्यक्ष सागर न्यौपाने01076831015 सल्लाहाकार दिलिप धिताल ०१०२६९१४१५५र प्रचार बिभाग प्रमुख चुडामणि अधिकारी लाई फोन न 01064692945 मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिएको जानकारी हाम्रा सम्बाददातालाई प्राप्त भएको छ।

No comments:
Post a Comment