मञ्जु गुरुङ ,दक्षिण कोरिया
तमू धिँ कोरियाले आउदो आइतबार आयोजना गर्न लागेको चेलिबेटी खुवाउने कार्यक्रम “रिँ च्हमीँ कैँ”मा उपस्थित भइदिन हुन कोरियामा रहेका सम्पूर्ण तमू चेलीहरुलाई आग्रह गरेको छ । तमू संस्कृतीमा चेलीहरुलाई माइतीले बोलाएर खुवाउने प्रचलन भएकोले त्यसैको अनुसरन स्वरुप यहाँ पनि चेली खुवाउने कार्यक्रम गरिएको अध्यक्ष सुरज गुरुङले जानकारी गराए ।
सउलको यक्सुमा गरिन लागेको “रिँ च्हमीँ कैँ” कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा गुरुङको परम्परागत संस्कृती “रिँ च्हमीँ कैँ” बारे जानकारी गराउने र खान पीन गरी नाच गान गर्दै रमाइलो गरिने छ । आयोजक माइतीहरुले चेलीहरुलाई आफ्नो मौलिक पहिरणमा उपस्थित भइदिनु हुन आग्रह गरेको छ । कार्यक्रम तमू धिँले गत वर्ष ल्होसार कार्यक्रम गरेकै हलमा
गरिने छ । साथै सोही दिन कोरियाको महिलाहरुको संस्था “महिलाका लागि महीला”को अधिवेशन परेकोले कार्यक्रम जुध्न गएकोमा अध्यक्ष सुरज गुरुङले क्षमा यचना सहित कार्यक्रम सफलताको कामना गरेको छ ।
स्थान ः– छुङ्गगु छङ्गसोन्योन सु¥योनग्वान
मिती ः– २०१४ अक्टोबर १९ , आइतबार
समय ः– विहान ११ बजे
सम्पर्क सुरज गुरुङ ०१० ८३८२ ४३४३
प्रितम गुरुङ ०१० ८६९५ ७७९८
(लाइन नं. ३ र ६ याक्सु स्टेशन गेट नं. ५)

No comments:
Post a Comment