Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 17, 2014

खोटांग सेवा समाजको बिज्ञप्ति, सम्पूर्णमा धन्यबाद ज्ञापनl

उमेश शेरालुंग , दक्षिण कोरिया 
यहि २०१४\०९\०८ मा खोटांग सेवा समाज दक्षिण कोरियाले  खोटांग-हलेसी सांगीतिक सौगात भाग-३ कार्यक्रम भब्बे रुपमा सम्पन्न गरेको कुरा अध्यक्ष अमृत राईले जानकारी गराऊनु भएकोछl कार्यक्रममा नेपाल बाट झिकाइएका राष्ट्रिय बहुचर्चित कलाकारहरु र स्थानीय कलाकारहरुको उपस्थितिमा विभिन्न गीत, संगीत र नृत्यहरुले दर्शकहरु लाई भरिपुर्ण मनोरंजन दिलाएका कुरामा पनि विश्वास लिएका छन्l उक्त कार्यक्रममा कोरियामा रहेका सामाजिक संघ संस्था लगायत विभिन्न क्षेत्र बाट पाल्नु भएका अथिति वर्ग,  बुद्दी-जीबी, ब्यापारी, पत्रकार, बिध्यार्थी, राजनैतिक, महिला, दर्शक लगायत अन्य सबै जना उपस्थिति भै कार्यक्रमको शोभा बढाई दिनु भएकोमा यहाँहरु सम्पूर्णमा धन्यवाद आभार ब्याक्त गर्नु भएकोछ|

साथै, समितिका सम्पूर्ण पदाधिकारीहरु, किराँत राई यायोख्खाका कार्य समितीका सम्पूर्ण सदस्यहरु, खोटांग जिल्ला वासी लगायत अन्य जिल्लाका व्यक्तिहरु र विभिन्न संघ-संस्थाहरुले व्यक्तिगत तथा संस्थागत आर्थिक, भौतीक, नैतीक रुपमा सहयोग पुराईदिनु भएकोमा याहाँहरु सबैलाई स-धन्यबाद दिन भएकोछl

उक्त: कार्यक्रम सफल बनाउनको लागि बिशेष भूमिका निर्बाह गर्नु हुने समितिका सम्पूर्ण पदाधिकारी लगायत स्वयम् सेवक, साउण्ड सिस्टमका प्राबिधिक श्री: पारश राई ज्यु, विभिन्न मिडिया: हेल्लोनेपाल कोरिया डट कम, नमस्ते नेपाल डट कम, नेपाल कोरिया न्युज डट कम, नेको खबर डट कम, फ़ोनिज कोरिया डट कम, परदेशी लाईफ डट कम लाई मुरी मुरी धन्यबाद दिन दिनु भएकोछl

राष्ट्रिय बहुचर्चित र चर्चित कलाकार लगायत स्थानीय कलाकारहरुले दर्सक हरुलाई भरपुर मनोरज्नन दिई कार्यक्रम कार्यक्रम सफल बनाई दिनु भएकोमा आभार प्रकट गर्दै, अन्त्यमा काम गर्दा गर्दै केहि कमीकमजोरी-त्रुटीहरु हुन गएमा खण्डमा खोटांग सेवा समाज द. कोरियाले  क्षेमा याचना मागेकोछl

No comments:

Post a Comment