नमस्ते नेपाल कोरिया संवाददाता
आउदो २१ सेप्टेम्बर आइतबारका दिन दक्षिण कोरियामा एनआरएन तथा वोमेन फर वोमेनको आयोजकत्वमा अन्य विभिन्न संस्थाहरुसितको सहकार्यमा कोरियामा नेपालीहरुको लागि मानसिक तनाब ब्यबस्थापनको लागि मनोबैज्ञानिक मनोक्रान्तीका गुरु डा. योगी बिकाशानन्दबाट “बैज्ञानिक मनोक्रान्ती योग शिवीर तथा मनोबैज्ञानिक प्रबचन साथै अन्तर्किर्या कार्यक्रम” गर्ने भएको छ l
दक्षिण कोरियाको एक अन्तरास्ट्रिय संस्था आइ.सि.डी ( ICD The Institute for Cultural Diplomacy) द्वारा आयोजित बिश्व धार्मिक,साँस्कृतिक तथा शान्ति समन्वय शिखर सम्मेलनमा भाग लिन आउनुहुने नेपालका युवा दार्सनिक तथा मनोबैज्ञानिक मनोक्रान्तीका गुरु डा. योगी बिकाशानन्द ज्यु द्दरा मनोंबैज्ञानिक मनोक्रान्ती योग शिवीर, मानसीक तनाव व्यवस्थापन, दक्षिण कोरियामा नेपालीहरुको बढ्दो आत्महत्याको समाधानका उपायहरु बिषयक “प्रवचन तथा अन्तरक्रिया कार्यक्रम”,साथमा स्वास्थ्य परामर्श सेवा रेकी हिलिंग ( उपचार ) कक्षा, साइको साईबरनेटिक्स (सफलता शास्त्र )का कक्षाहरु पनि संचालन हुने भएको हुदा कार्यक्रममा सहभागी भइदिनुहुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया) ,सम्पुर्ण नेपाली संघ सस्था यवं व्यक्ति-व्यक्तित्वहरुमा हार्दिक अनुरोध गरेको छ l
दक्षिण कोरियामै पहिलोपटक गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया)तथा वुमन फर वुमन (Woman For Woman)को आयोजना तथा विभिन्न संघ-संस्थाहरु Society of Nepalese Students in Korea (SONSIK), नेपाल पत्रकार महासंघ, इपिएस युथ नेपाल, नेपाल योंग स्टार ग्रुप, ,भक्तपुर समाज ,हाम्रो जीवन हाम्रो सोच ,नेपाल एकता समाज नेपालि वेब TV ,इपिएस छिन्गु.डट कम कमसंगको सहकार्यमा हुन गइरहेकोले यस कार्यक्रममा सहभागी भई मानसिक तथा मनोबैज्ञानिक व्यवस्थापन साथै विभिन्न बिषयमा प्रत्यक्ष साक्षात्कार गरि सुवर्ण मौकाको लाभ उठाउनुहुन अनुरोध गरिएको छl
कार्यक्रम तालिका :-
मिति : २०१४ सेप्टेम्बर २१ आइतबार l
स्थान : एन.आर. एन .( NRNA) नेपाल हाउस , सौल ,दक्षिण कोरिया l
समय : योग शिवीर :- बिहान ८ बजे देखि १० बजे सम्म l
प्रवचन :- मध्यान्ह १२बजे देखि ४ बजे सम्म l
स्वास्थ्य परामर्श :- ४:३० बजे देखि ६:३० बजे सम्म l
रेकीको कक्षा , साइको साइबरनेटिक्स ( सफलता शास्त्र )को कक्षा:- सेप्टेम्बर २० गते शनिबार l
पुनश्च:-
साथै रेकीको कक्षा , साइको साइबरनेटिक्स ( सफलता शास्त्र ) को कक्षा( रेकी हिलिंग- उपचार पध्दति ) कक्षामा सहभागी हुनको लागि अग्रीम नाम टिपाई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ l साथै त्यस कार्यक्रमको बारेमा थप जानकारी वा सोधपुछको लागि तल उल्लेखित महानुभावहरुलाई सम्पर्क गर्न सकिने पनि जानकारी गराइएको छ l
राज संसार श्रेष्ठ- ०१०७३१५०५६१,अरुण श्रेष्ठ (इपिएस छिन्गु)-०१०६८५३२९५२ ,के.पी. सिटौला -०१०४२०५९२२२, जुनु गुरुङ- ०१०९१४३४५५७ ,विमल सुबेदी- ०१०८४०८२१३५,रमेश खावाजु - ०१०५९२४५५७१ ,अशोक मैनाली-०१०३३३६२६७४ ,कमल प्रसाद अर्याल-०१०५९२५५२१८ ,विदुर शर्मा- ०१०३१४८६२६२ ,कृष्ण पुरी -०१०५९३११९३४,सजनी श्रेष्ठ- ०१०५९४८२३१९ ,बिनोद सुबेदी -०१०२१८२०५९०, जेबि लामा ०१०-५९३१-१९३०

No comments:
Post a Comment