निश्चल काउचा, कोरिया
ठकुरी समाज कोरियाले संकलन गरेको रु ४८५००० रुपैया सुनकोशी पहिरो पीडितहरूलाई बितरण गरिएको छ ।
सभासद मोहन बस्नेत , ठकुरी समाज कोरियाका संयोजक छानु चन्द , बिशालजंग शाहीको प्रतिनिधि मण्डल स्थानिय क्षेत्रमा पुगेर प्रत्यक्ष रुपमा राहत बितरण गरेका थिए । नेपाल सरकारले बितरण गरेको बादी पीडिaत कार्ड बमोजिम मांखा , राम्चे , टेकनपुर र धुस्कुन गाबिसका १३६ परिवारलाई भेला गराई प्रति परिवार रु ३५०० दरले बितरण गरिएको थियो । एक जना मंगले तामाङ् जस्को सबै परिवार पहिरोमा परि मृत्यु भएको थियो स्यंम पनि बिरामी हुँदा निजलाई रु १२५०० बितरण गरिएको थियो । कोरियामा उठाईएको ४८४८७७५ वन पारदर्शी रुपमा बितरण गरिएको संस्थाका अध्यक्ष बिक्रम सिह ठकुरीले जानकारी दिनु भयो र संस्थालाई सहयोग गर्नु हुने सम्पुर्ण कोरियाबासी नेपालीलाई ठकुरी समाज कोरियाले आभर प्रकट गरेको छ ।

No comments:
Post a Comment