Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 17, 2014

क्यान्सर पिडित लालकुमार लिम्बूका लागि सहयोग अपील




नमस्ते नेपाल कोरिया संवाददाता  -तेह्रथुम जिल्ला फक्चामारा ४ परेवाखोपका ब्लड क्यान्सर पिडित लालकुमार लिम्बुका परिवार तथा आफन्तजनले सहयोगको अपिल गरेका छन् ।कमजोर आर्थिक अवस्था भएकोले उपचार गर्न गारो भैंरहेको हुनाले आफनो भाइको उपचारमा सहयोग गरिदिन सम्पुर्ण  कोरियाबासी नेपालीहरु दाजुभाइ तथा दिदीबहिनीहरुमा बिरामीका दाइ सन्दिप लिम्बूले  अपिल गरेका हुन् ।उनका दाइ सन्दिप लेख्छन् सानै उमेरमा बुबाको मृत्यु भएकोले परिवारमा धेरै दुख भोग्नु परेको थियो।दैबले पनि दुखि हरुलाई नै झन दुखी बनाउदो रहेछ ।कृपया  यस्तो अवस्थामा तपाईं हाम्रो एकदमै सहयोगको खाचो भएको हुदा कोरियामा भएको सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुले क्यान्सर भएका लालकुमारलाई
जति सक्दो सहयोग गरिदिनु होला।मर्ने रहर कस्लाई पो हुन्छ त्यही पनि सानै उमेरमा ।तपाईको सानो सहयोगले कसैंको जीवन बच्छ अनि भोलीको  दिन हेर्न पाउछ भने किन हामीले सहयोग नगर्ने ?तपाईको सहयोगी हातहरुप्रति म नमन गर्छु ।
लालकुमार लिम्बू (बिरामी)
तेह्रथुम जिल्ला फक्चामारा ४ परेवाखोप
9811397316(दाजु सन्दिप लिम्बू)
"सहयोगको लागि"
ई.पि.स. नेपाल निउज(सुजनकुमार लिम्बू)
बैंक :-हाना(haana)
AC No:- 144-910374-13407
Mobile No:-010-59245650(korea)

No comments:

Post a Comment