सज्जन कुमार सिँह,दक्षिण कोरिया l
ह्दय घात र मस्तिष्कघातका कारण निधन भएका एमाओबादी उपाध्यक्ष पा्ेष्ट बहादुर बोगटिको निधनले अपूर्णनिय क्षति भएको छ । अकल्पनिय र अल्पाआय मै भएको बोगटिको निधनले धैरैलाई मर्माहित बनाएको छ । जनअधिकार मञ्च दक्षिण कोरियाले विज्ञप्ति मार्फत यौ दुखद घडिमा स्वर्गिय नैता बोगटि प्रति हार्दिक श्रद्धँञ्जली व्यक्त गर्दैै स्वकसन्तक्त परिवार र शैकाकुल पार्टि पर्टि समवैदना व्यक्त गरैको छ । मञ्चका अध्यक्ष सागरप्रसाद न्यौपनेद्वारा हस्ताक्षरत विज्ञप्तिमा भनिएको छ ।
निकै सरल,क्रान्तिकारी र निस्वार्थी समर्पणवादी नेता बौगटिको निधनले अपूरणीय क्षति भएको छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई स्पब्ध बनाएकौ छ र जनअधिार मञ्च दक्षिण कोरिया उहाँको निधन खबरले मर्माहित छ । मृत आत्मको चिरशाीन्तकौ कामना गरेको छ ।
मञ्चले यहि आउदो आइतबार सेप्टेम्बर २१ मा नेपाली दुताबासमा स्वर्गिय नैता बोगटिको श्रद्धाजली सभा आयोजन ागर्ने पनि विज्ञप्तिमा जनाइएकौ छ । श्रद्धाञ्जली सभामा उपस्थित हुनका लागि मञ्चमा आबद्ध सम्पूर्ण पदाधीकारी,आस्थावन साथी तथा शुभचिन्तकलाई आग्रह गरिएकौ छ ।
स्वार्गिय नेता बोगटिलाइ राष्टिय सम्मानको साथ दाहसस्कार गरिएको थियो ।

No comments:
Post a Comment