नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली सम्पर्क तथा सहयोग समिती छङ्जु-उमसङ्ले जुन १५ तारिक आइतबार देखि छङ्जुको उमसङ् क्षेत्रमा निशुल्क कोरियन भाषा संचालन गरेको छ l
छङ्जुको उमसङ् क्षेत्रमा पर्ने सेङ्गुक,सामसङ्,थेसो,मेन्दोङ् र सोइम्यनमा कार्यरत नेपाली दाजु-भाइ तथा दिदी-वहिनीहरुको कोरियन भाषाको समस्यालाई समाधान गर्ने अभिप्रायले कोरियन भाषा संचालन गरेको सो सो समितिका सह सचिब बाबुराम पोख्रेलले नमस्ते नेपाल कोरिया डट लाइ बताए l सहसचिब पोख्रेलले प्रत्येक हप्ताको आइतबार नि:शुल्क कोरियन भाषा कक्षा संचालन गरिरहेको हुँदा भाषा सिक्न इच्छुक दाजु-भाइ तथा दिदी-वहिनीहरुलाई सहभागी भइदिनु हुन् अनुरोध गर्नु भएको छ ।
स्थान:-वर्ल्ड मार्केट,मुगुक वस टर्मिनल
समय:-दिनको ४:०० वजे
(हप्ताको प्रत्येक आइतबार )
सम्पर्क व्यक्तीहरु:-
१-मनोज शाक्य-०१०८६९७८४१३
२-हरी भट्टराई -०१०५९२७२७३४
३-महेन्द्र श्रेष्ठ -०१०४८२७२९९९
४-भेनस क्षेत्री-०१०५९४९३२४७
५-गोपाल लिम्बू-०१०४६३६१९१४
६-बाबुराम पोख्रेल-०१०५९४२४१५९
सम्पर्क व्यक्तीहरु:-
१-मनोज शाक्य-०१०८६९७८४१३
२-हरी भट्टराई -०१०५९२७२७३४
३-महेन्द्र श्रेष्ठ -०१०४८२७२९९९
४-भेनस क्षेत्री-०१०५९४९३२४७
५-गोपाल लिम्बू-०१०४६३६१९१४
६-बाबुराम पोख्रेल-०१०५९४२४१५९
No comments:
Post a Comment