कृष्ण बस्याल-सउल,कोरिया।
ए माओवादी निकट कोरियाको संगठन नेपाली जनअधिकार मन्च आफ्नो महाधिवेशनको मिती सार्वजनिक गर्दै क्षेत्रिय भेलामा जुटेको छ ।
आगामी सेप्टेम्बर ७ मा हुने महाधिवेशन अगाडी क्षेत्रिय भेला सम्पन्न गर्ने योजनाका साथ तयारी तिव्र बनाएको मन्चले जनाएको छ।जस अनुसार यहि जुन २२ तारिक आईतवार उईजंबु र सउलको क्षेत्रिय भेला गर्न लागिएको मन्चले जनाएको छ ।दोंदुचन जिहेडं् स्थित नमस्ते रेष्टुरेण्ट(१ नम्बर लाईनको जिहेडं् स्टेशन अगाडी)मा हुने सो भेला मध्यान्ह १२ बजे सुरू हुने बताईएको छ । सो अबशरमा मन्चले सो क्षेत्रका सबै सदस्यहरू ,शुभेच्छुकहरू सबैलाई उपस्थितीको लागी अनुरोध गरेको छ ।
देशको सबैभन्दा क्रान्तिकारी र बिशेषत गणतन्त्र ,संघियता ,धर्म निरपेक्षताको जननी दाबी गर्ने ए माओवादी संबिधान सभाको दोस्रो निर्वाचनमा नराम्ररी पराजित भएको थियो। भने पार्टी नेतृत्व अन्य पार्टी झैँ आन्तरिक कलहमा चुर्लुम्म डुबेपछी आम पार्टी कार्यकर्ता निराश देखिन्थे । पछिल्लो समय माओवादी बिचार धाराका शक्ती र बिशेषत पुर्व सहयात्रीहरू मोहन बैध नेतृत्वको माओवादी र मातृका यादव नेतृत्वको माओवादी संग कार्यगत एकताको आधार तय भए पछि कार्यकर्तामा उत्साह थपिएको धेरैको बिश्लेषण छ ।
उईजंबु र सउल क्षेत्रिय भेला बारे थप जानकारीको लागी सम्पर्क
दिलिप धिताल -010-2691-4155
दिपक पुन -010-2008-5592
प्रितम गुरूडं्-010-8695-7798

No comments:
Post a Comment