रमेश खावाजु ,दक्षिण कोरिया
दक्षिण कोरियामा जुन २२ तारिक आइतबारका दिन नेकपा एमालेको प्रबास सङ्गठन ओएनएफले एमाले नवौं महाधिबिशन प्रतिनिधीको रुपमा सर्बसम्मतले कपिल न्यौपानेलाइ चयन गरेका छन ।
ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउँलेको अध्यक्षतामा बसेको केन्द्रिय कमिटिको बैठकले ओएनएफ सचिबालय सदस्य कपिल न्यौपानेलाई महाधिबेशनमा कोरियाको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हो l । आउदो असार १९ देखी २४ गते सम्म काठमाडौमा शुरु हुने एमाले महाधिवेशनको लागि प्रवासमा रहेका एमाले संगठन कमिटिहरुले आफ्नो प्रतिनिधी चयन गरिसकेका छन् l
ओएनएफको सउल कमिटि गठन
ओएनएफले जुन २२ तारिक आइतबार कै दिन दिन सउलमा क्षेत्रिय भेला आयोजना गरि आफ्नो सङगठन बिस्तार गरेको छ । सउल क्षेत्रीय भेलाबाट सर्बसम्मत रुपमा गिताराम सापकोटाको अध्यक्षतामा १३ सदस्यिय सउल कमिटी गठन गरिएको छ । सो सउल कमिटिका उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमश : भागिरथ अधिकारी , सुलभ पोख्रेल , धर्मराज घिमिरे र लाक्पा शेर्पा चुनिएका छन ।त्यसै गरि सदस्यहरुमा भने रुद्र खड्का , बिदुर आचार्य, केशब श्रेष्ठ , नरेश भट्टराई , सुसिल थापा, राजिब कार्की , सन्दिप पौडेल र रामजी थापा रहेका छ्न ।सोहि दिन गोर्खाको बिरामी दिल बहादुर गुरुङलाइ २ लाख २० हजार वन ओएनएफले सहयोग गरेको अध्यक्ष गोबिन्द गाउँले नमस्ते नेपाल कोरिया डट कमलाई बताए l
ओएनएफले गत जनवरिमा आफ्नो चौथो सम्मेलन सम्पन्न गरेको थियो । उसले आफ्नो सम्मेलन पश्चात गतिशिल सङ्गठनको बिस्तार र सबल नेतृत्व निर्माणको अभियान भन्ने नारा सहित कोरियाका बिभिन्न ठाउमा सङ्गठन निर्माण कार्यलाइ निरन्तरता दिएको छ ।

No comments:
Post a Comment