कृष्ण बस्याल-सउल,कोरिया ।
यौन हिंसा पिडित ७ जना बालबालिका तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया आउने भएका छन् । जुलाई ४ देखि ७ सम्म हुने 'अन्तराष्टिय तेक्वान्दो प्रतियोगिता'मा भाग लिन ति बालबालिका जुलाई ३ मा कोरिया आईपुग्ने छन् ।यसै बिच ति बालबालिकाहरूलाई कोरियामा सम्मान तथा सहयोग गर्न पत्रकार महासंघ कोरियाको संयोजनमा सहयोग तथा सम्मान समिती बनेको छ । त्यो समितीमा कोरियाका प्रमुख संस्थाका प्रतिनिधीहरू ,सक्रिय व्यक्तित्वहरू रहेका छन् । उनिहरूलाई आश्रय दिंदै आएको संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले कोरियाका नेपाली समुदायलाई ति बालबालिकालाई सहयोग गरी उनिहरूलाई हौसला प्रदान गर्न आग्रह गरेकी छिन् । ७ जना बालबालिका मध्य एक जना बालिका २ बर्ष अघि एस एल सी परिक्षा दिन जांदा सामुहिक बलत्कारमा परेर मानसिक सन्तुलन गुमाई रक्षा नेपालको सहयोगमा उपचारबाट निको भएर यस बर्षको एस एल सी परिक्षामा प्रथम श्रेणीमा उत्रिण गरेकी बालिका समेत रहेको अध्यक्ष थापाले बताएकी छिन् । उनि आफ्नो बारेमा र आफुले भोगेको कहालीलाग्दो घटना सुनाउन समेत चाहन्छिन् ।रक्षा नेपालले दैनिक रुपमा भईरहेको बलात्कार र यौनजन्य हिंसा पिडित तथा प्रभावितको लागि आश्रय दिईरहेको छ । हाल सो संस्थामा ३० जना बालबालिकाहरूले आश्रय लिईरहेका छन् ।
पत्रकार महासंघ कोरियाले संयोजन गरेको सो समितीले ति बालबालिकाहरूले लागी आफुले भोगेको वा बताउने चाहने आफ्ना बिचारहरू राख्न राजधानी सउलमा पत्रकार सम्मेलनको आयोजना गर्ने ,उनिहरूलाई सम्मान गर्ने र सक्दो आर्थिक सहयोग संकलन गरिने जनाएको छ । कोरिया शाखाका अध्यक्ष अशोक मैनालीले यस्ता बालबालिकाहरूलाई हौसला प्रदान गर्न र भबिष्यमा उनिहरू आफैको लागी र राष्टको लागी केही गर्न उत्प्रेरणा दिन आफुहरूले कार्य गर्ने बताए । साथै उनले सबै कोरियाबासी नेपालीहरूलाई मन फराकिलो पारेर यौन हिंसाको चपेडामा परेर पनि केही गर्न अठोट गर्ने भबिष्यका कर्णधार बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् ।
सो समितीको आर्थिक संकलन संयोजकमा अरूण श्रेष्ठ (ईपिएस छिन्गु ) र ब्यबस्थापन संयोजकमा राजु क्षेत्री रहेका छन् ।
थप जानकारी तथा सहयोगको लागी
अशोक मैनाली 010-33362674
राजु क्षेत्री 010-5098-7604
बलराम पुन 010-5950-2626
मल्लिका थकाली 010-2135-9576
तारा केसी 0102337-6199
अरूण श्रेष्ठ (ईपिएस छिन्गु) -01068532952
गौरी बोगटी 010-3554-1946
रमेश खावाजु 010-5924-5571
राज संसार श्रेष्ठ 010-73150562
निर्मल थपलिया 010-7708-2591
बिदुर शर्मा 01031486262
धर्मराज गौतम 010-4164-8620
लोक लामा 010-2599-0214
अमृत राई 010-4616-8455
पुस्प लामिछाने 010-2879-7475
मनिचन्द्र चेमजोङ 010-5015-1672
भिम लिम्बु 010-5945-7821
बिशाल गहतराज 010-4474-7491
मन्जु गुरूङ् 010-2665-3995
आर्थिक सहयोगको लागी
खाता न NH BANk 3510548618643
खातावालाको नाम :
Shrestha Arun
(खातामा पैसा पठाउंदा आफ्नो नाम मोबाईलमा म्यासेज गर्नुहोला ।तपाईको सहयोग बारे सामाजिक सन्जाल र मिडियामा सार्वजनिक गर्न सहज हुनेछ । )

No comments:
Post a Comment