नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियामा रहेका महिलाहरूको साझा संस्था वोमन फर वोमनले यही जुन २९ तारिक आइतबारका दिन निशुल्क स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने भएको छ ।
कोरियामा वोमन फर वोमनले बिगत साढें दुइ बर्ष देखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन निशुल्क स्वास्थ्य परिक्षण सेवाको कार्यक्रम गर्दै आएको छ l आउदो जुन २९ मा दोङ्देमुनस्थित छोवन चर्चमा दिउसो ३ बजे देखि ६ बजे सम्म हुने स्वास्थ्य परिक्षण सेवामा कोरियन डाक्टरहरुले सुगर ,प्रेसर ,डिप्रेशन , एलर्जी , लगाएत अन्य स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गर्ने संस्थाकी अध्यक्ष जुनु गुरुङले बताइन l अध्यक्ष गुरुङले उक्त स्वास्थ्य परिक्षणमा आफुलाइ लागेको रोगको उपचार तथा सल्लाह लिनको लागि कार्यक्रममा उपस्थित भइदिनको कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नु भएको छ l
बिस्तृत जानकारी
स्थान:- छोवन चर्च , दोङ्देमुन ( शुभेक्क्षा मार्ट हुँदै २०० मिटर अगाडि)
प्रत्येक महिनाको अन्तिम आईतबार
समय :- दिनको ३:०० बजे देखी, साँझ ६:०० बजे सम्म,
सम्पर्क: जुनु गुरुङ (अध्यक्ष)०१०-९१४३-४५५७
मल्लिका थकली (उपाध्याक्ष) ०१०-२१३५-९५७६
धर्मराज श्रेष्ठ (पास्टर )०१०-४५९५-८३३७

No comments:
Post a Comment