सि.पी.मगर- सउल, दक्षिण कोरिया -
भारतीय टेलिभिजन च्यानल जी टिभीको लोकप्रिय रियालिटी शो डान्स इण्डिया डान्स(डिआइडी)लिटिल मास्टरमा सहभागी टेरिया फौजा मगरलाइ भोट गर्नको लागि नेपाल मगर संघ दक्षिण कोरियाले सम्पूर्ण बिश्व भरि रहनुहुने नेपालीलाई हार्दिकताका साथ आब्ह्वान गरेको छ।
संघका अध्यक्ष पुरन राना मगर द्वारा जारी अपिलमा आफ्नो अद्भुत नृत्य कला मार्फत बिश्व भरि नेपालीको नाम उच्च स्थानमा पुर्याउन सफल टेरियालाइ आफ्नो पहुचले भ्याए सम्म भोट गरेर जिताउन गर्नुभएको छ।कला,कलाकारको कुनै भौगोलिक सीमा नहुने र टेरिया सम्पूर्ण नेपालीकै गौरव रहेको पनि अपिलमा उल्लेख गरिएको छ।दश हजार प्रतिप्रतिस्पर्धीलाइ पछि पार्दै शीर्ष ७ मा उक्लन सफल टेरियालाइ प्रतियोगिताको बिजेता बनाउन संघले आर्थिक सहयोग पनि जुटाउने बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ।
स्मरणीय छ टेरिया फौजा मगरको जन्म रुपन्देही रुद्रपुरमा सामान्य परिवारमा भएको उनको आमा प्रतिस्पर्धाको लागि संगै मुम्बई हुनुहुन्छ भने बाबा रोजगारीको शिलशिलामा दुबईमा हुनुहुन्छ।
तेरिया मगरलाइ भोट हाल्न तलको Click गर्नुहोस
Vote

.jpg)
.jpg)
No comments:
Post a Comment