नवराज तामाङ , सउल, दक्षिण कोरिया
नेपालीहरुको बृहत्तर हित तथा स्वस्थ्यलाई ध्यानमा राख्दै गैर आवसिय नेपाली संघ दक्षिण कोरिया( NRNA- KOREA)द्वारा गत मे १८ का दिन एक स्वस्थ्य शिविर सम्पन्न गरेका छन। नेपालीका लागी नेपाली(By Nepali For Nepali) भन्ने मुल नाराका साथ स्थापित गैर आवसिय नेपाली संघ मुलतः नेपालीहरुकै हितका लागी स्थापना काल देखिनै लागी परिरहेका कुरा एनआरएनले जनाएको छ ।
कोरियाको ब्यस्त समय अनि भाषागत समस्यले गर्दा थुप्रै नेपालीहरु आफ्नो स्वास्थ्य अवास्थाको उचित परामर्श लिन नसकिरहेको हुनाले यस कुरालाई मद्यनजरमा राख्दै NRNA- korea ले मसिक २ पटक स्वस्थ्य शिविर संचालन गर्ने कुरा संघले जानकारी गराएको छ । विशेषगरि अक्कुपङ्चर; अक्कुप्रेसर; ढाडको समस्य; नशा सम्बन्धि; रगत संचालन नहुने ; डिप्रेसन सम्बन्धि समस्यहरुको उपचार बिसेसज्ञ कोरियन डाक्टरहरुबाट उचित उपचारको साथै निशुल्क औषधि बितरणको समेत ब्यवस्थ रहेको कुरा NRN कोरियाका अध्यक्ष बिनोद कुंवरले बताउनु भएको छ।
गैर आवसिय नेपाली संघ दक्षिण कोरियाद्वारा संचालित कोरियामा नेपाली साझा घर नेपाल हाउसमा संचालान हुने स्वस्थ्य शिविरमा तपाईंहरु पनि आफ्नो स्वास्थ्यको बारेमा उचित परामर्श एवम स्वास्थ्य लाभ लिन सक्नु हुनेछ जहाँ "नेपाली छिङगु" नामक कोरियन स्वयंसेवक ग्रुपले सेवा प्रदान गरेको छ ।
आगामी जुन १५ तारीखमा अर्को स्वास्थ्य शिविर हुने हुनाले आफ्नो स्वास्थ्य समस्यको परामर्श एवं उपचार चहानुहुने महानुभावहरुले सम्पर्क गर्न सक्नुहुनेछ । एक दिनमा बढीमा २० जनालाई उचित सेवा दिने कुरा सबैलाई जानकारी संघले गराएको छ ।
सम्पर्क ब्यक्तिहरु
प्रकाश धमला( महासचिव ) 01027203129
नवराज तामाङ(कमिटी सदस्य) 01027336686
बिमल सुबेदी( प्रबक्ता NRNA - कोरिया ) 01084082135
धर्मराज जोशी( कमिटि सदस्य) 01027046649
स्थान: नेपाल हाउस
वन्नाम्दोङ सागरी जोङ्नो गु
website: www.nrnakorea.org

No comments:
Post a Comment