ऐश्वर्य श्रेष्ठ -सउल, दक्षिण कोरिया |
सोमबार बिहान लोकल समयनुसार ९ बजेर १० मिनेट जाादा गोयंग बस टर्मिनलमा आगो लागी हुादा अन्य २७ जना घाइते भएको सउलस्थित एक हस्पिटलले जनाएको छ ।घाइतेहरुको नजिकैंको अस्पतालमा उपचार भैंरहेको छ ।
आगोलागीको कारण खुल्न नसकेपनि वेल्डिंगको झिल्काले आगोलागी भएको आशंका गरिएको छ ।आगोलागि भएको २० मिनेटमा आगो नियन्त्रणमा लिइएको अग्निनियन्त्रकले बताएका छन ।२०१२ मा निर्माण भएको गोयंग बस टर्मिनल २५० बटा बस अटाउने क्षमता भएको साथमा मल्टीप्लेक्स शप्पिंग सेन्टर,सुपरमार्केट, मुभी थियटर लगायत रहेको योन्ह्याप न्युजले बताएको छ ।
दक्षिण कोरियाको राजधानी सउल नजिकैं लोकल बस टर्मिनलमा आगोलागी हुंदा ७ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान लोकल समयनुसार ९ बजेर १० मिनेट जाादा गोयंग बस टर्मिनलमा आगो लागी हुादा अन्य २७ जना घाइते भएको सउलस्थित एक हस्पिटलले जनाएको छ ।घाइतेहरुको नजिकैंको अस्पतालमा उपचार भैंरहेको छ ।
आगोलागीको कारण खुल्न नसकेपनि वेल्डिंगको झिल्काले आगोलागी भएको आशंका गरिएको छ ।आगोलागि भएको २० मिनेटमा आगो नियन्त्रणमा लिइएको अग्निनियन्त्रकले बताएका छन ।२०१२ मा निर्माण भएको गोयंग बस टर्मिनल २५० बटा बस अटाउने क्षमता भएको साथमा मल्टीप्लेक्स शप्पिंग सेन्टर,सुपरमार्केट, मुभी थियटर लगायत रहेको योन्ह्याप न्युजले बताएको छ ।
No comments:
Post a Comment