सुर्य क्षेत्री ,दक्षिण कोरिया -
बैदेशिक रोजगारका लागि केहि समय अघि दक्षिण कोरिया आएका मोरंग -5 उर्लाबारी का स्व .पिटर राइ को परिवारलाइ डाइनमिक मोरंग कमिटी दक्षिण कोरिया ले रु एक लाख सहयोग गरेको छ ।
दक्षिण कोरिया मा कार्यरत राइ को 2070 कार्तिक 1 गते सुतेकै अवस्था मा मृत्यु भएको थियो। मोरंग जिल्लाबासीको हकहित र सहयोगको लागि कोरियामा स्थापित डाइनमिक मोरंग कमिटीले स्व. राइ की पत्नी जानुकालाई रु एक लाख प्रदान गरेको हो। शनिबार उर्लाबारीमा पत्रकार सम्मेलन गरि कमिटी का अध्यक्ष डा. देवी बहादुर बस्नेतले उक्त रकम हस्तान्तरण गर्नु भएको हो। यस संस्थाले कोरियामा रहदा आपात बिपत र समस्यामा परेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई सहयोग गर्दै आएको अध्यक्ष बस्नेत ले बताए | मृतक राइको पत्नीले यस कमीटीले गरेको आर्थिक सहयोगले बाल -बच्चा लाई पठन पाठनमा सहयोग पुगने भन्दै हाॅ्दिक आभार प्रकट गर्नु भयो। कार्य क्रममा राजनितिक कर्मी लगायत डानामिक कमिटी का तर्फ बाट डा.देवी बहादुर बस्नेत सह -सचिब डिल्ली दाहल, सदस्य ज्ञानु खनाल लगायत समाजसेवी हरू को उपस्थीती थियो। मृतक राइको कोरिया मा अनउठो रुपमा निधन भएको उनी निकटका साथिहरु बताउछ्न ।।

No comments:
Post a Comment