सि.पी.मगर- सउल कोरिया
नेपाल मगर संघ दक्षिण कोरिया द्वारा अाउदो मे १७/१८ तारिक आयोजनामा हुन गइरहेको बृहत् बनभोज तथा भ्रमण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।
अध्यक्ष पुरन राना मगरले जानकारी दिनु भए अनुसार ब्यापक सहभागिताको बाबजुद यातायात गास बासको ब्यबस्थापनमा कठिनाइ हुने हुनाले निर्धारित मे ११ सम्म नाम दर्ता गराउनु हुने महानुभाव मात्र सहभागी गराउने निर्णय भएको बताउनुभएको छ।
बनभोज कार्यक्रमलाई अत्यन्तै सौहार्दपुर्ण रमाइलो बाताबरणमा सम्पन्न गर्नको लागि आम मगरहरु आयोजकको भुमिकामा सहभागी भइदिन पनि अध्यक्ष रानाले आग्रह गर्नुभएको छ।शनिबार राती छुट्ने बसहरु तीन चरणमा छुट्ने हुनाले आफु कुन चरण(क/ख/ग) मा जानुपर्ने र कति बजे पुग्नुपर्ने भनेर जान्नको लागि सम्बन्धित स्रोत ब्यक्ति(जो मार्फत आफ्नो नाम दर्ता गराइएको छ)संग लिनुहुन ब्यबस्थापन संयोजक होबीर थापा मगरले जानकारी दिनुभएको छ।
अन्य जानकारीको लागि निम्न ब्यक्तिहरु संग सम्पर्क गर्न सक्नुहुनेछ
पुरन राना मगर-010-49976554
खड्ग थापा मगर-010-21582398
सि.पी.मगर-010-58384358
स्निका थापा मगर-010-68492676
होबीर थापा मगर-010-91388225

No comments:
Post a Comment