ऐश्वर्य श्रेष्ठ, सउल ।
उत्तर कोरियाका वैंज्ञानिकहरुले च्याउको स्र्पोटस ड्रिंकको विकास गरेका छन ।
कोरियन न्युज सेन्ट्रल एजेन्सीका अनुसार च्याउबाट निर्माण उक्त इनर्जी ड्रिंक खेलाडीहरुको लागि अति उत्तम हुने बताएको छ ।उत्तर कोरियाका वैंज्ञानिकहरुको यो नयाा आविष्कारले खेलाडीहरुलाई निकैं महत्वपुर्ण हुने जनाइएको छ । माइक्रोबायोलोजिकल अनुसन्धानकर्ताहरुले यसले कसरी मानिसको स्वास्थ्यमा कस्तो फाइदा पुराउछ त्यो भने उल्लेख गरेका छैंनन । उत्तर कोरियाले प्योंग्योंगमा अनुसन्धानका लागि च्याउ अनुसन्धान केन्द्र खोलेको छ ।

No comments:
Post a Comment